विर्तामोड / झापाको भद्रपुर नगरपालिकाको प्रमुख पदमा २३०८ मत गन्दा गठबन्धनले अग्रता कायम गरेको छ । 

भद्रपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ७७८ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , प्रमुखमा नै एमालेले ६४९ र राप्रपाले ६०० मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ७२६ , एमालेले ५९८ , राप्रपाले ५८२ प्राप्त गरेको छ ।

भद्रपुरको वडा नम्बर एकबाट वडा अध्यक्षमा एमालेले ७६८ ले मत प्राप्त गरेको छ ।