विर्तामोड / भद्रपुरको प्रमुख पदमा २००० मत गन्दा काँग्रेसले अग्रता कायम गरेको छ । 

भद्रपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ६९५ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , प्रमुखमा नै एमालेले ५५० र राप्रपाले ५३२ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ६८३ , एमालेले ४९६ , राप्रपाले ५१३ प्राप्त गरेको छ ।

भद्रपुरको वडा नम्बर एकुबाट वडा अध्यक्षमा एमालेले ६६३ , माओवादीले ४६३ र राप्रपाले ४९५ मत प्राप्त गरेको छ ।