विर्तामोड / भद्रपुरको प्रमुख पदमा १४६२ मत गन्दा काँग्रेसले अग्रता कायम गरेको छ । 

भद्रपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ५९३ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , प्रमुखमा नै एमालेले ५५९ र राप्रपाले ४४९ मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ५७६ , एमालेले ४२८ , राप्रपाले ४२१ प्राप्त गरेको छ ।

भद्रपुरको वडा नम्बर एकुबाट वडा अध्यक्षमा एमालेले ५६१ , माओवादीले ४१५ र राप्रपाले ३९१ मत प्राप्त गरेको छ ।