बिर्तामोड / बिर्तामोडमा ११०० मत गणना गर्दा प्रमुखमा गठबन्धनलाई पछाडी पार्दै एमालेले अग्रता लिएको छ । 

गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेले ५२१ मत प्राप्त गरेको छ । प्रमुखमा नै गठबन्धनको तर्फबाट काँग्रेसले ३५९ मत प्राप्त गरेको छ भने राप्रपाले १०१ मत प्राप्त गरेको छ । 

OM Sai Pathibhara Hospital


उपमेयरमा एमालेले ५२४ , गठबन्धनबाट माओवादीले २१० र राप्रपा १३७ मत प्राप्त गरेको छ । त्यस्तै , वडाध्यक्षमा एमालले ४९४ र काँग्रेसले ३९५ मत प्राप्त गरेको छ ।