बिर्तामोड / बिर्तामोडको प्रमुखमा गठबन्धनलाई पछाडी पार्दै एमालेले अग्रता लिएको छ । 

गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेले ३४२ मत प्राप्त गरेको छ । प्रमुखमा नै काँग्रेसले २२१ र राप्रपाले ६६ मत प्राप्त गरेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै , उपमेयरमा एमालेले ३४० , माओवादी १३० र राप्रपा ८३ मत प्राप्त गरेको छ ।