बिर्तामोड / बिर्तामोडको प्रमुखमा एमालेलाई पछाडी पार्दै गठबन्धनले अग्रता लिएको छ । 

नेकपा एमालेका प्रमुखमा गठबन्धनका उम्मेदवार भोजराज सिटौलाले २६१ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै ,प्रमुखमा नै उम्मेदवारी दिएकी एमालेबाट पवित्रा महतराले २४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवकुमार उप्रेतीले ४६ मत प्राप्त गरेका छन् ।