बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । 

शर्माले मेचीनगर नगरपालिका –९ स्थित कवि शिरोमणि मावि खुट्टेडाँगी (क) मतदान केन्द्रबाट मतदान गरेका हुन् ।