झापा / नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले शुक्रबार ( भोलि ) हुने स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए ।






































