मकवानपुर / मकवानपुरमा राजनीतिक दलको प्रचार गरेको आरोपमा एक जना सहायक निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई जिम्मेवारीबाट हटाइएको हो ।

OM Sai Pathibhara Hospital

उनीमाथि सामाजिक सञ्जालबाट दलको चुनावी प्रचार गरेको आरोप लगाएर पदबाट हटाइएको छ।

पुडासैनीलाई गत सोमबार सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले जनाएको छ ।