बिर्तामोड / विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनी बुधबार काठमाडौंका किशु कुइँकेलसँग वैवाहिक जीवनमा बाँधिएकी हुन् । दर्शनाले ६ फागुन २०७८ मा किसुसँग ‘इन्गेजमेन्ट’ गरेकी थिइन् ।