काठमाडौं / काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार चर्चित र्यापर समेत रहेका बालेन शाहले लौरो चिन्ह पाएका छन् । 

निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिँदा उनले भने लौरो चिन्ह पाएका हुन् ।

OM Sai Pathibhara Hospital

अन्य स्वतन्त्र उम्मेदवारहरूलाई पनि फरक-फरक चुनाव चिन्ह दिइएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै , आयोगले दलहरूलाई भने आआफ्नै चुनाव चिन्ह दिएको छ ।