पोखरा / पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका छन् । 

पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुवैले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिएका हुन् ।

OM Sai Pathibhara Hospital

सापकोटा कांग्रेस कास्कीका पूर्व सचिव हुन् भने तिवारी पूर्व कोषाध्यक्ष हुन् । अर्का बागी विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन् ।