काठमाडौँ / लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौँ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ।

स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

लोसपाले काठमाडौं महानगरको प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीलाई उठाएको थियो । उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको छ ।