झापा / आसन्न स्थानीय तहको निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएको भोलिपल्ट नै फेरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।






































