बिर्तामोड / हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मन्दिरमा गएर  सामूहिक रुपमा सपथ लिएका छन् ।

राप्रपाबाट हेटौँडा मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारले हेटौँडा-४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिक रुपमा शपथ लिएका हुन् । उनीहरूलाई राप्रपाका वरिष्ठ नेता नवराज विष्टले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो भनेर सपथ ग्रहण गराएका हुन् । 

OM Sai Pathibhara Hospital