बिर्तामोड / साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १८ सयले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।