बिर्तामोड / नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै महँगो भएको छ ।

बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै बुधबार चाँदीको भाउ पनि तोलाको ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।