काठमाडौँ / सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३४० पुगेको महासङ्घले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.