काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार २ सय रुपैयाँ पुगेको छ । तेजाबी सुनको भाउ पनि ९५ हजार ७ सय रुपैयाँमा आइपुगेको छ । 

यस्तै चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।