काठमाडौं / नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरि प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४ .९५ ले बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब दुई अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.