काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोही मूल्यमा कारोबार भइरहेको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ ।

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

आज चाँदीको मूल्य पनि स्थिर छ । महासङ्घका अनुसार आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।