काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।
तेजाबी सुन भने आज ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । सोमबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० रुपैयाँ कायम भएको छ ।





































