काठमाडौँ / प्रभु बैँकको ब्राण्ड एम्बास्डरमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूत नियुक्त भएका छन् । 

बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपूतलाई बैंकको ब्राण्ड एम्बास्डरमा पुनः नियुक्त गरेका हुन् । 

OM Sai Pathibhara Hospital

गत वर्ष नै प्रभु बैंकको ब्रान्ड एम्बस्डरमा नियुक्त भएका सपुतको कार्यअवधि समाप्त भएपछि थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने जनाएको छ ।