त्यस्तै महासङ्घका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रही प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार २०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.