काठमाडौँ / पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

उक्त कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको हो ।
 
कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । 

OM Sai Pathibhara Hospital

हाइड्रोपावरको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।