विदेश

    Showing 451-460 of 2,133 items.
  • इरानका ऊर्जा स्थलमा हमला भए होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    काठमाडौं । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ ।इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज स्ट्रेट खुला नगरे उसका पावर प्लान्ट नष्ट गरिने चेतावनी दिएका थिए ।इरानी मिडियामा दिइएको बयानमा आईआरजीसीले भनेको छ, ‘इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पु

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 428 पटक पढिएको
  • इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आइतबार पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भनेकाछन, ‘यदि इरानले अहिलेको समयबाट ठीक ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्दैन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा आक्रमण गरी तिनलाई नामेट पारिदिनेछ, जसको सुरुवात सबैभन्दा ठूलो विद्युत केन्द्रबाट हुनेछ ।’यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 526 पटक पढिएको
  • इरानमा स्थल सेना परिचालनका लागि अमेरिकी पेन्टागनको व्यापक सैन्य तयारी

    काठमाडौं— अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा सम्भावित स्थल सेना परिचालनका लागि व्यापक रणनीतिहरू तयार पारेको छ । विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलबीचको जारी द्वन्द्वका सन्दर्भमा थप सैन्य कदम चाल्ने सम्भावनालाई दृष्टिगत गर्दै उच्च सैन्य कमाण्डरहरूले पूर्व तयारीका लागि विशेष रणनीतिहरू अघि सारेका हुन् ।राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा स्थल सेना तैनाथ गर्ने विषयमा विचार गरिरहनुभएको भए तापनि कुन निश्चित परिस्थितिमा उनीहरूको प्रयोग गर्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय भने भइसकेको छैन । संवेदशनशील सैन्य योजना भएका

    • प्रकाशित मितिः चैत ८, २०८२
    • 489 पटक पढिएको
  • चीनले फिलिपिन्सका माछा मार्ने डुङ्गाहरूलाई निष्कासित गरेको हो ?

    एजेन्सी— चाइना कोस्ट गार्डले मंगलबार दक्षिण चीन सागरको हुआङयान दाओ नजिकै माछा मार्ने गतिविधिमा संलग्न रहेको भन्दै धेरै फिलिपिन्सका माछा मार्ने डुङ्गाहरूलाई निष्कासित गरेको छ ।चाइना मिडिया ग्रुपसँग सम्बद्ध मिडिया आउटलेट युयुआन्टान्टिआनले जारी गरेको फुटेजमा डुङ्गाहरू सक्रिय रूपमा माछा मारिरहेका थिएनन् भन्ने देखिन्छ। बरु, जहाजमा रहेका धेरै व्यक्तिहरू गोप्य रूपमा भिडियो खिचिरहेका थिए ।तर विश्लेषकहरूले फिलिपिन्सले प्रचार गर्न तथाकथित ‘माछा मार्ने डुङ्गा’ प्रयोग गरिरहेको अनुमान गरेका छन् ।

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 518 पटक पढिएको
  • कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण

    काठमाडौं— अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ ।यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको जनाएको छ ।केपीसीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गरेको विज्ञप्ति अनुसार, शुक्रबार बिहानै भएको ड्रोन आक्रमणका कारण रिफाइनरीका धेरै इकाईहरूमा आगलागी भएको छ ।सावधानीका लागि केन्द्रका केही भागहरू बन्द गरिएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको र आपतकालीन टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको कम्पनीले जनाएको छ । पछिल्लो सम

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 541 पटक पढिएको
  • अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन

    काठमाडौं— २८ फेब्रुवरी २०२६ मा इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरेपश्चात जारी अमेरिका/इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य गरि शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन गरेको छ ।‘अमेरिकाः आक्रमणकारी भुमिका बन्द गर । अरु देशको सार्वभौमसत्ताको सम्मान गर । इजरायलः बर्बरता र आक्रामकता बन्द गर । शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर । इरानः आणविक महत्वाकांक्षा परित्याग गर । आफ्नै नागरिक माथि दमन र अत्याचार बन्द गर’ भन्दै काठमाडौं महाराजगन्जस्थित अमेरिकी राजद

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 568 पटक पढिएको
  • इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’: ट्रम्प

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही “राम्ररी अघि बढिरहेको” बताएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गरे । उनका अनुसार अहिलेको बमबारीबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न इरानलाई कम्तीमा १० वर्ष लाग्नेछ । “हामीले राम्रो काम गरेका छौं । उनीहरू अहिले नै पछि हटे पनि क्षति पूर्ति गर्न दशक लाग्छ,” उनले भने ।ट्रम्पले भविष्यमा यस्तो अवस्था फेरि नदोहरियोस् भन्ने स

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 506 पटक पढिएको
  • इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    काठमाडौं— इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको जनाएको छ ।अल जजीराका अनुसार यूएईका सरकारी सञ्चार माध्यमहरूले यसलाई “उडान र हवाई चालक दलको सुरक्षा सुनिश्चित गर्न तथा देशको भौगोलिक अखण्डता जोगाउन गरिएको असाधारण सावधानीपूर्ण उपाय” बताएका छन् । यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत अवरोध गर्ने काम भइरहेको जनाएको छ । दुबईका विभिन्न स्थानमा सुनिएको ठूलो आवाज वायु रक्षा प्रणालीले

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 483 पटक पढिएको
  • मध्यपूर्वको तनावबीच अमेरिकी नागरिकलाई सतर्कताः दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी

    काठमाडौं— मध्यपूर्वमा बढ्दो सुरक्षा तनावका बीच अमेरिकी सरकारले क्षेत्रमै रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । सोमबार जारी अद्यावधिक यात्रा परामर्शमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नागरिकलाई व्यावसायिक उडानहरू अझै उपलब्ध रहेको तर अचानक उडान रद्द हुन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।अमेरिकी विदेश विभागले जारी गरेको परामर्श अनुसार अहिले अबुधाबी र दुबईबाट अमेरिका तथा युरोपका विभिन्न शहरतर्फ जाने व्यावसायिक उडानहरू उपलब्ध छन् । तर क्षेत्रको सुरक्षा अवस्थाका कारण उडान तालिका छोटो सूचनामै परिवर्तन हुन सक्ने वा रद्द हुन सक्ने सम्भावना रहेको बताइएको छ ।परा

    • प्रकाशित मितिः चैत २, २०८२
    • 520 पटक पढिएको
  • फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

    एजेन्सी— दक्षिणी चीनको शेन्जेनमा, रोबोटहरूले चलचित्र थिएटरहरूमा पपकर्न र बाहिरी बजारहरूमा आइसक्रिम सेवा गर्ने गरेका छन् । साथै उत्पादन प्लान्टहरूमा औद्योगिक क्षेत्रको सेवा समेत गर्ने गरेका छन् ।शहरको नानशान जिल्लाको एक सिनेमामा, डिओबिओटी कम्पनीको एक मानवीय रोबोटले चलचित्र हेर्नेहरूका लागि कपमा पपकर्न स्कूप गरिरहेको देख्न सकिन्छ । ति रोबोटहरुले १४ घन्टासम्म सेवा दिने गरेका छन् ।फिल्म हेर्न आएका एक व्यक्ति भन्छन्,‘मलाई रोबोट धेरै बुद्धिमानी लाग्यो र मलाई चिन्ता थियो कि यो पोखिन सक्छ, तर नतिजा एकदम राम्रो थियो। कपहरू कुनै पनि पोखिन बिना राम्रोसँग भरिएका थिए, जुन एकदमै अचम्मको थियो ।’शहरमा हालै आय

    • प्रकाशित मितिः चैत २, २०८२
    • 442 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.