विदेश

    Showing ३७१-३८० of २,१३३ items.
  • इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट

    एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्ये गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीलाई उद्धृत मिडियाले रिपोर्ट गरेका छन् ।राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्तावबारे छलफल गरेको जनाइएको छ ।ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै जनाएको छ ।अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्त

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ५३८ पटक पढिएको
  • इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने समुद्री यातायातलाई पुनः सुचारु गर्ने उल्लेख छ ।तर, आफ्नो विवादास्पद आणविक कार्यक्रमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूलाई भने भविष्यमा छलफल गर्ने गरी थाती राख्न इरानले प्रस्ताव गरेको छ । सोमबार राष्ट्रिय सुरक्षा सहयोगीहरूसँगको उच्चस्तरीय ब्रिफिङमा राष्ट्रपति ट्रम्पले यसबारे आफ्नो आरक्षण व्यक्त गरेको स्रोतहरूले

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • ४५१ पटक पढिएको
  • इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

    काठमाडौं— तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष एउटा नयाँ प्रस्ताव पेश गरेको छ । एक्सियोसको रिपोर्ट अनुसार, इरानले हर्मुज जलमार्ग पुनः खोल्न र जारी युद्ध अन्त्य गर्न एउटा ढाँचा तयार गरेको छ, जसलाई लामो समयदेखि जारी द्वन्द्वमा सम्भावित सफलताको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेमा सिधै कल गर्न सक्ने बताए पनि इरानले आणविक हतियार राख्न नपाउने आफ्नो दृढ अडान कायमै राखेका छन् ।इरानले प्रस्ताव गरेको दुई–चरणीय योजनामा सबैभन्दा पहिले समुद्री संकट र अमेरिकी नौसेनाको नाकाबन्दीलाई सम्बोधन गर्ने उल्लेख छ । यो प्रस्तावले दीर्घकाली

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ४८५ पटक पढिएको
  • गाजामा इजरायली आक्रमण: छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी— शुक्रबार गाजामा इजरायली आक्रमणमा छ प्रहरीसहित बाह्र प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् ।स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको हो ।चाइना ग्लोबल टेलिभिजन नेटवर्कको स्ट्रिङरको फुटेजमा, एक शोकाकुल आमा आफ्नो छोरा, एक प्रहरीलाई बिदाई गर्दा रोइरहेको देखिन्छ। भिडियोमा पीडितहरूको शव जमिनमा रहेको र अन्य प्यालेस्टिनीहरू पनि उनीहरूको छेउमा शोक मनाउँदै गरेको देखिन्छ।अक्टोबर १०, २०२५ देखि हमास र इजरायलबीच जारी तनाव र युद्धविराम सम्झौताको उल्लङ्घनको रिप

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४६८ पटक पढिएको
  • वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

    काठमाडौं— अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ ।प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सावर्जनिक गरेका हुन् । एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रम स्थल भित्र छिर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।घटनाको समयमा हलभित्र रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षा टोलीले तत्काल सुरक्षित स्थानमा पु¥याएको थियो

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४८५ पटक पढिएको
  • राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ । वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तुरुन्तै सुरक्षित स्थानमा पु¥याएका थिए ।समारोह स्थलमा रहेका सञ्चारकर्मीका अनुसार सुरुमा भाँडाकुँडा फुटेको जस्तो ठूलो आवाज सुनिएको थियो, तर लगत्तै भागदौड मच्चिएपछि स्थिति गम्भीर भएको थाहा भयो । सुरक्षा एजेन्टहरूले लामा बन्दुकसहित स्टेज नियन्त्रणमा लिएका थिए भने क्याबिनेट सदस्यहरूलाई पनि सुरक्षित रूपमा बाह

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ५१७ पटक पढिएको
  • चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् ।चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबिच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँ स्थित चिनियाँ राजदूतावासले जनाएको छ ।विशेष गरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबिच विचार विमर्श भएको थियो ।साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता व्यक्त भए

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १७२ पटक पढिएको
  • रुस–युक्रेन युद्धः युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण

    एजेन्सी— रुसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता, युक्रेनी सेनाले सोही दिन रुसको नोभगोरोड क्षेत्रमा रहेको तेल पम्पिङ स्टेशन विरुद्ध ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।रुसी रक्षा मन्त्रालयले विगत एक दिनमा रुसी सेनाले युक्रेनी सेनाले प्रयोग गर्ने ऊर्जा र यातायात पूर्वाधार, साथै १३८ क्षेत्रहरूमा युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरूको अस्थायी तैनाथी स्थलहरूमा आक्रमण गरेको बताएको छ ।रुसी वायु रक्षा प्रणालीले १० वटा सटीक-निर्देशित बम र ४१८ वटा फिक्स्ड–विङ ड्रोनहरू खसालेको बताइएको छ ।यसैबीच, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले आफ्नो वा

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ५८२ पटक पढिएको
  • हर्मुजमा अवरोध गरिरहेका इरानी जहाजमा गोली हान्न ट्रम्पले दिए आदेश

    एजेन्सी— इरान र अमेरिकाबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा र वैदेशिक नीति समितिका सदस्य महमूद नबभियानले पाकिस्तानमा अमेरिकासँग भएको वार्तालाई रणनीतिक गल्तीको संज्ञा दिएका छन् ।नबभियानका अनुसार, पाकिस्तानमा भएको वार्तामा इरानको परमाणु मुद्दालाई छलफलको विषय बनाउनु नै गलत थियो ।उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘परमाणु मुद्दालाई वार्ताको टेबुलमा राखेर हामीले ठूलो रणनीतिक गल्ती गर्यौं । त्यसका कारण शत्रु झन् साहसी भएको छ ।’अमेरिकाले इरानको ६० प्रतिशत संवर्धित युरेनियम हटाउन र त्यसलाई २० वर्षसम्म रोक्न राखेको प्रस्तावलाई तेहरानले अस्वीकार गरेको उनले जानकारी दिए

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ४९९ पटक पढिएको
  • लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

    एजेन्सी— लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।रिपोर्टका अनुसार, सुरुमा दक्षिण लेबनानको एट–टिरी गाउँमा एउटा गाडीलाई लक्षित गरी गरेको इजरायली आक्रमणका कारण गाडी भित्र रहेका दुई जनाको मृत्यु भएको थियो ।इजरायली सेनाले दक्षिणी लेबनानमा दुईवटा गाडीलाई लक्षित गरि आक्रमण गरेको बताएको छ । यसैबीच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीलाई उदृत गरी अल जजिराले रिपोर्ट गरे अनुसार, एट–टिरी गाउँको भवनमा भएको हवाई आक्रमणमा एक जना पत्रकारको घाइते भएको केहि समय पछि मृत्यु भएको हो&nbs

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ५६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.