विचार

    Showing 301-310 of 371 items.
  • ’नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ’

    डा.लोकविजय अधिकारी (वरिष्ठ भूकम्पविद् )यस बर्ष २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी भूकम्पको जोखिममै छौं भन्नेमा स्पष्ट हुन्छ । विगत २६ बर्षदेखि प्रत्येकमाघ २ गते सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । २०९० र २०७२ सालको भूकम्पबाट हामी के स्पष्ट हुनुपर्छ भने हामी जोखिममुक्त हुन सकिरहेका छैनौं । त्यसकारण जोखिम न्युनिकरण गर्नको लागि अथवा क्षति कम गर्नका लागि चनाखो बन्नैपर्छ । भूकम्प नेपालमा केन्द्रविन्दु बनाएर आउँदा मात्र हल्लाउने होइन छिमेकी मुलुकतिर गयो भने पनि अथवा हाम्रो सिमाना भन्दा टाढा जाँदा पनि नेपालमा क्षति हुनसक्छ ।हालै तिब्बत केन्

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 362 पटक पढिएको
  • मगर समुदाय र माघे संक्रान्ति

    दिलिप वान्तवानेपाल आफैमा बिबिधताहरुको खानी हो। मानवशास्त्रीहरुको तर्क छ, नेपाल यस्तो भुमी हो जहाँ उत्तर र दक्षिणको भुगोलबाट प्राचीन मानव समुहहरु विभिन्न ठाउँमा बास बस्दै बस्दै आजको नेपालको भुगोलभित्र आईपुगे र यहाँ बेग्लै भाषा, संस्कृती र सभ्यताको बिकास गरे। यहाँको भुगोल, हावापानी र जैविक प्रणालिसंग आफुलाई अनुकूलन गराए। सोही अनुसारको भाषा बिकास गरे, संस्कृती, मूल्य र मान्यता निर्माण गरे। ती सबै चिजहरु एक आपसमा फरक तर अन्तर्सम्बन्धित भए।त्यसै गरि एउटा समय खण्डमा बर्तमान नेपालको भुमीमा आईपुगेको एउटा जाती हो मगर। अधिकांश बिद्धानहरु प्राचीन मगर पुर्खाहरु तिब्बतको बाटो हुँदै मुस्ताङ आईपुगेका थिए भन्

    • प्रकाशित मितिः माघ १, २०८१
    • 477 पटक पढिएको
  • पृथ्वीनारायण शाह : भ्रम र यथार्थ

    - भक्त खपाङ्गीपुस २७ गते नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मदिन । पछि ‘श्री ५ बडामहाराजाधिराज’ उपाधिले विभूषित यिनको यिनी जन्मनुभन्दा मोटामोटी डेडसय वर्षअघि विसं १६१६मा लमजुङका राजकुमार द्रव्य शाहले स्थापना गरेको एउटा सानो, विपन्न पहाडी राज्य गोरखाको राजदरबारमा विसं १७७९ पुस २७ गते (७ जनवरी १७२३) भएको थियोे । यिनका बुवा राजा नरभूपाल शाहका चार वटी विवाहित रानीहरूमध्ये माहिली रानी पाल्पाली राजकुमारी कौशल्यावतीको गर्भबाट सात महिनामै जन्मेका उनको लालनपालन भने चन्द्रप्रभावती (खाँचीकी राजकुमारी) बाट भएको थियो । यिनको व्यक्तित्व र चरित्र निर्माणमा यिनै महारानीको ठुलो भूमिका रहेको थियो । यी महारा

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 692 पटक पढिएको
  • श्रमजीवी पत्रकारहरूको आत्मसम्मान : नेतृत्वको चरित्र–परीक्षा

    भर्खरै नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व आएको छ । चुनाव सम्पन्न भएको निकै समय भए पनि जितुवाहरूको अबिरजात्रा अझै जारी छ । तर, यो पटकको महासंघको चुनावमा विभिन्न पार्टीहरूले नांगो नाच देखाएका छन् । यसबाट नेपालको पत्रकारिता क्षेत्र सधैंभन्दा अहिले झन् चुनौतीपूर्ण मोडमा पुगेको छ । श्रमजीवी पत्रकारहरू, जसले आफ्नो जीवन र आत्मा यो पेशामा समर्पण गरेका छन्, उनीहरूको योगदानको सम्मान गरिनेभन्दा पनि उपेक्षा हुने क्रम बढ्दो छ । पत्रकारिता छाडेको वर्षाैं भइसक्दा पनि नेतृत्व तहमा रहेका केही व्यक्तिहरूको असम्वेदनशीलता र कर्पोरेट प्रभावका कारण श्रमजीवी पत्रकारहरू आफैं असुरक्षित महसुस गर्न

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 649 पटक पढिएको
  • नेपाल पत्रकार महासंघको संकट : सिण्डिकेटधारी स्वार्थको असर

    - योगेश खपाङ्गीनेपाल पत्रकार महासंघले केही वर्ष यतादेखि गम्भीर संकटको सामना गरिरहेको छ । यो संकटको जरो महासंघमा गहिरो रूपमा बसेको सिण्डिकेटधारी स्वार्थ समूह र पुरानै घिसेपिटे संरचनात्मक प्रणालीमा रहेको छ । नयाँ प्रविधि, नागरिक पत्रकारिताको विकास र पत्रकारिताको वैश्विक स्तरको प्रतिस्पर्धात्मक वातावरणमा महासंघले आफ्नो भूमिका पुनः परिभाषित गर्न सकेको छैन । यसै कारण महासंघ कोमामा पुगेकाे छ ।महासंघको संरचनात्मक समस्यानेपाल पत्रकार महासंघको वर्तमान संरचना पुरानो राजनीतिक प्रभावबाट पूरै ग्रसित छ । महासंघमा नेतृत्वको महत्व केवल राजनीतिक पार्टीका नेताहरूको वरिपरि घुम्ने, गुटबन्दी गर्ने र पार्टीको भातृ

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • 430 पटक पढिएको
  • सय रुपैयाँमा बिक्छन् डिउटीमा खटेका प्रहरी नियमन कसले गर्ने गृहमन्त्री ज्यू ?

    देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा प्रहरीको हो । प्रहरी अधिकारी सानो यूनिटदेखि केन्द्रीय कार्यालयसम्म आआफ्नो जिम्मेवारीमा खटिएका छन् । दृश्य वा अदृश्य काम पनि भइरहेका होलान् । कुनै गुनासो लिएर गए प्रहरीमा उजुरी दिनुहोस् तपाईंको काम भइहाल्छ भन्ने आश्वासन कति पूरा हुन्छन् भन्ने समस्या लिएर चौकी गएकालाई सोधे थाहा भइहाल्छ । तर प्रहरी परिचालन नहुने भने होइन् । कुनै पदमा आसिन व्यक्तिको भ्रमण वा सानो सवारी नै भयो भने पनि ४/५ मिटरको दूरीमा जनपथ तथा सशस्त्र प्रहरी खटाइन्छ । उनीहरूले सवारी साधनलाई यसरी गुडाउने भन्नेसम्मा टिप्स दिँन्छन् । यो देशको राजधानी शहर काठमाडौंको कुरा हो । यही का

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 1,228 पटक पढिएको
  • चुनाव अघि भनेको कुरा कसरी पूरा गर्दैछन् बालेन

    काठमाण्डौ   ।   काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सन्जाळ मार्फत लेख्छन्-हामीले चुनाव पहिले काठमांडूको फोहोरसम्बन्धि धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यहि अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौँ । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 613 पटक पढिएको
  • गगन थापालाई रवीन्द्र मिश्र खुलापत्र!

    राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले थापाको साँच्चिकै शुभचिन्तक भन्दै १२ बुँदे खुलापत्र लेखेका छन् । उनले थापाले गरेको काम, बोलेका कुरा र उनलाई सचेत गराउनलाई खबरदारी खालको १२ बुँदा लेखेका छन् । हेर्नुहोस् खुला पत्रका १२ बुँदा :१। तपाईंजत्तिको राजनीतिकर्मीले यति पतित राजनीति भएको देशमा राजनीतिक नियुक्तिको त्यति जोडदाररूपमा बचाऊ गरेको सुन्दा अत्यन्तै, अत्यन्तै दुखी छु।२। तपाईंले "थुप्रै अरू democracy को अभ्यास भएका ठाऊँ" भनेर 'असल प्रजातन्त्र'को अभ्यास भएको देशको उदाहरण दिन चाहानुभएको हो भने, तपाईंले

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 491 पटक पढिएको
  • कविता - तिम्रो प्रतीक्षा ..

    कविता - तिम्रो प्रतीक्षा .. जबदेखि तिम्रो पर्खाइमा थिएँ,   राख्यो, मेरो प्रकाशको अंश,  मसँग छ। र मेरो बत्तीको बदलामा,  मैले लिए,  तिम्रो कालो रातको,  अन्धकार।  जीवनको, भ्रमको बाटोमा, हिँड्न सिकेँ ।  बाटोहरु सीधा भए,  सजिलो। जीवनको तितोपन,  चलिरह्यो ।  मलाई चाहिदैन, सुनको चरो । जिन्दगी जिउनलाई,  मात्र भावना चाहिन्छ।  त्यति नै हो,  काफी छ,  हरेक पलमा,  तिमी मेरो साथमा छौ,  जब म हुन्छु,  झार्नु। 

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 560 पटक पढिएको
  • यी हुन् डेंगुका पूर्व संकेत

    डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ। सन् २०२२ मा अधिकांश डेंगुबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेंगु लिएर आएका तथ्याङ्क देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेंगुको मृत्युदरलाई घटाउने कोस

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 570 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.