स्वास्थ्य

    Showing 671-680 of 2,504 items.
  • मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा हुने प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । प्रतियोगिताकम कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धाका लागि छनोट हुनेछन् । ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौलसमूह

    • प्रकाशित मितिः असार ४, २०८२
    • 360 पटक पढिएको
  • ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. श्रेष्ठ गृहमन्त्रीसँग भेट

    काठमाडौं — फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनले मंगलबार भैँसेपाटीस्थित मन्त्री निवास पुगेर गुनासो पोखेका हुन्।गृहमन्त्रीसँगको भेटमा डा. श्रेष्ठले कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे बताएका थिए। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्। रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका डा. श्रेष्ठ हाल हेटौँडा सरुवा भएका छन्। उनले रामेछापमै अमानवीय व्यवहार भएको आरोप लगाउँदै फेसबुकमा 'अलविदा' लेखेपछि सोमबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रम

    • प्रकाशित मितिः असार ३, २०८२
    • 455 पटक पढिएको
  • खाली पेटमा के खानु राम्रो ? जानी राखौँ

    काठमाडौं— खाली पेट स्वस्थकर खानेकुराहरू खानु शरीरका लागि निकै लाभदायक हुन सक्छ। बिहान उठेपछि वा लामो समय खाली पेट रहँदा के खानुपर्छ भन्ने कुरा पाचन प्रणाली, ऊर्जा स्तर, र समग्र स्वास्थ्यमा प्रभाव पार्न सक्छ।खाली पेट स्वस्थ राख्न सही खाना खानु महत्त्वपूर्ण हुन्छ। बिहान खाली पेट यी खानेकुरा खानु राम्रो मानिन्छ:१. मनतातो  पानी वा कागती पानी: पाचन प्रणालीलाई सफा गर्छ, शरीरलाई हाइड्रेट गर्छ, मेटाबोलिजम बढाउँछ ।२. भिजाएको बदाम वा चना: प्रोटिन र फाइबरले भरपूर, उर्जावान बनाउँछ, पेटलाई हल्का राख्छ ।३. मह मिश्रित पानी: पेट सफा गर्छ, बोसो कम गर्न मद्दत गर्छ, इम्युनिटी बढाउँछ ।४. एप्पल

    • प्रकाशित मितिः असार २, २०८२
    • 521 पटक पढिएको
  • बालाजुमा सकुशल फेला परे फेसबुकमा अलबिदा लेखेर बेपत्ता भएका चिकित्सक श्रेष्ठ

    काठमाडौं— फेसबुकमा अलबिदा लेखेर बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको छ । 'बालाजुमा उहाँ सकुशल भेटिनुभएको छ,' प्रहरी प्रवक्ता विनोद घिमिरेले भने । अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको नोट फेसबुकमा लेखेर सम्पर्कविहीन भएका थिए ।दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार

    • प्रकाशित मितिः असार २, २०८२
    • 369 पटक पढिएको
  • भावुक स्टाटस लेखेर सम्पर्कविहीन भए मेडिकल सुपरिटेन्डेन्ट डा. केशव: कस्ले यो अवस्थामा पुर्यायो उनलाई

    काठमाडौं— रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक तथा आत्मपीडायुक्त लामो स्टाटस लेख्दै आफूमाथि भएको अन्याय र पीडाका विषयमा खुलस्त रुपमा धारणा राखेपछि सम्पर्कविहीन भएका हुन् ।स्टाटसमा डा. श्रेष्ठले आफूमाथि राजनीतिक हस्तक्षेप, मानसिक दबाब, बदला र व्यवस्था विरोधीबाट सहन नसकेको उल्लेख गरेका छन्।रामेछाप अस्पताललाई व्यवस्थित, पारदर्शी र उत्कृष्ट सेवा केन्द्र बनाउने लक्ष्यमा लाग्दा विभिन्न स्वार्थ समूह र प्रभावशाली व्यक्तिहरूले झूठा आरोप, धम्की र अनावश्यक सरुवा प्रक्रिया थोपरेको उनको आरोप छ।उनले अस्पता

    • प्रकाशित मितिः असार २, २०८२
    • 427 पटक पढिएको
  • विश्व रक्तदाता दिवसमा चर्मरोग विशेषज्ञ ठाकुरसहित दुई जना सम्मानित

    विराटनगर— विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा. केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी  रक्तदान गर्ने व्यक्तिका रुपमा डा. ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।यस्तै आफै रक्तदाता मात्र नभएर नाटक, टेलिफि

    • प्रकाशित मितिः असार १, २०८२
    • 319 पटक पढिएको
  • ओम हस्पिटललाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

    काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै चाबहिलस्थित ओम हस्पिटललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।यो फैसला अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासबाट सुनाइएको हो। फैसला अनुसार, लापरबाहीबाट भएको क्षतिको ८०% ओम हस्पिटलले र बाँकी २०% उपचारमा संलग्न चिकित्सकहरूले व्यहोर्नुपर्नेछ। चिकित्सकहरूलाई छुट्टै ६ लाख १० हजार रुपैयाँ तिर्न पनि आदेश दिइएको छ।यो मुद्दा बुढानीलकण्ठ–९ निवासी बसन्त गौतमले २०८० चैत २ गते दर्ता गरेका थिए। उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा भर्ना भएक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 445 पटक पढिएको
  • टेकुमा जाँच गराएकामध्ये ५ जनामा कोरोना भएको पुष्टि

    काठमाडौं— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनीहरु ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको छ।काठमाडौंको नर्भिक अस्पतालबाट रिफर भएर टेकु पुगेका एकजना भने भर्ना भएर उपचार गरिरहेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।अस्पताल स्रोतका अनुसार उनले ८ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए। त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन्।  इपिडिमियोलोजी तथा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 345 पटक पढिएको
  • पाँच महिनामा चितवनमा थपिए ५२ एचआइभी सङ्क्रमित

    चितवन— चितवनमा यस वर्षको पहिलो पाँच महिनामा ५२ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पतालस्थित एएचएफ नेपाल केन्द्रमा तीमध्ये २३ जना स्थानीय छन् भने बाँकी अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका हुन्।हाल यस केन्द्रमा १,१८८ जना बिरामी नियमित रुपमा औषधि सेवन गरिरहेका छन्। तीमध्ये ५८२ पुरुष, ५५८ महिला, ३० बालबालिका र १८ जना तेस्रो लिङ्गी छन्। माडी र डण्डास्थित अस्पतालमा ५५ जना स्थानान्तरण भइसकेका छन् भने ५ जना फेरि भरतपुर फर्किएका छन्।अस्पतालले औषधिसँगै बिरामी र कुरुवालाई खाना, एम्बुलेन्स, उपचार सहयोग र खाध्यान्न समेत उपलब्ध गराइरहेको छ। यद्यपि, भाइरल लोड परीक्षणमा चाहिने किट अभावका कारण पछि

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 313 पटक पढिएको
  • अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

    काठमाडौं, २९ जेठ । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ । नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको तापमान ४५ डिग्रीभन्दा माथि पुग्छ। र यस्तो अवस्थामा, हट स्ट्रोक अर्थात लु एक गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ। समयमै उपचार नपाएमा ज्यान समेत जान सक्छ । तसर्थ, हट स्ट्रोक पछि तुरुन्तै के गर्ने र यसबाट कसरी बच्न सकिन्छ भनेर जान्न महत्त्वपूर्ण छ।लु का लक्षण - उच्च ज्वरो- चक्कर लाग्नु वा बेहोस हुनु- गम्भीर टाउको दुख

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 370 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.