स्वास्थ्य

    Showing 571-580 of 2,504 items.
  • हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने

    काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।उनले भने, ‘यतिबेला देशमा अर्थात वीरगञ्जमा हैजाको महामारी आएको छ । यसले  गर्दा  पीडा र क्षतिको वातावरण समेत बनेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा हैजा संक्रमि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 679 पटक पढिएको
  • बिमा सेवा नपाउँदा बाँसगढीका बिरामीहरु उपचार गर्न बाँके जान बाध्य

    बर्दिया— स्वास्थ्य बिमा गरेका बाँसगढी नगरपालिकाका बासिन्दालाई स्थानीय स्तरमै सेवा नपाउँदा उपचारका लागि बाँकेको अस्पताल धाउनु पर्ने बाध्यता कायम रहेको छ। नगरपालिकाका स्वास्थ्य संस्थामा बिमा कार्यक्रम लागु नभएकाले बिरामीहरूले सहज सेवा पाउन सकेका छैनन्।बाँसगढी नगरपालिकामा दक्ष चिकित्सक र सुविधासम्पन्न अस्पतालको अभाव छ। यही कारणले स्थानीयहरू सामान्य चेकजाँचदेखि विशेष उपचारका लागि पनि बाँकेको वैजनाथ स्वास्थ्य केन्द्र, कोहलपुर मेडिकल कलेज वा भेरी अस्पताल, नेपालगञ्ज जानुपर्ने अवस्था छ।हालसम्म बाँसगढीमा १९ हजार ७७८ जनाले स्वास्थ्य बिमा गरेका छन्। तीमध्ये तीन हजार ८२ जना ज्येष्ठ नागरिक छन्। स्वास्थ्य ब

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 759 पटक पढिएको
  • अत्याधिक रक्तस्रावका कारण सुत्केरी सुनिताको ज्यान गयो

    मुगु । बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ बर्षीया सुत्केरी सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पातलमा मृत्यु भएको छ ।बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी बुढाले छोरा जन्माएकी थिइन । घरमै सुत्केरी भएकी बुढाको सालनाल नझरेपछी उनलाई उपचारका लागी घरबाट एक घण्टा टाढा रहेको सीप प्रसुती केन्द्रमा लगिएको थियो ।अत्याधिक रक्तस्राप हुन थालेपछि थप उपचारका लागि प्रशुती केन्द्रले जिल्ला अस्पातल लैजान सल्लाह दिएपछि घर परिवाले राति १० बजे जिल्ला अस्पतालमा पुर्याएपनि उपचारका क्रममा विहीबार ३ बजेतिर मृत्यु भएको परिवारले पुष्टि गरेको छ । राति १० बजे अस्पतालमा पुगेका

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 543 पटक पढिएको
  • अत्याधिक रक्तश्राव भएपछि सुत्केरी महिलाको मृत्यु

    मुगु— मुगुको सोरु गाउँपालिका–८ रुमाकी ३४ वर्षीया सुनिता बुढाको सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो ३ बजे उनको निधन भएको हो।सुनिता बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी थिइन्। उनले छोरालाई जन्म दिएकी थिइन् । सालनाल नझरेपछि उनलाई घरदेखि झण्डै एक घण्टा टाढा रहेको सीप प्रसूति केन्द्रमा लगिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि राति १० बजे उनलाई जिल्ला अस्पताल गमगढी पुर्‍याइएको थियो।उपचारमा संलग्न डाक्टर नहकुल शाहीका अनुसार अस्पतालमा पुग्दासम्म सुनिताको शरीरमा अत्यधिक रक्तश्रावका कारण रगतको मात्रा निकै कम भइसकेको थियो। तत्काल रगत चढाउन

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 724 पटक पढिएको
  • महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास, तीन कर्मचारी पक्राउ

    हुम्ला— हुम्लाको ताँजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयासको आरोपमा तीन जना स्वास्थ्य संस्था कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार ती तीनै जनाले मदिरा सेवन गरेर पीडित स्वास्थ्यकर्मीको कोठामा प्रवेश गरी अभद्र व्यवहार गर्दै सामूहिक बलात्कार प्रयास गरेका थिए।घटना मंगलबार राति करिब ११ बजे तिर भएको बताइएको छ। घटनाको जानकारी पाएपछि छप्रेला प्रहरी चौकीबाट खटिएको टोलीले तत्कालै तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसप

    • प्रकाशित मितिः भदौ १२, २०८२
    • 814 पटक पढिएको
  • हैजा तथा झाडापखाला संक्रमण रोकथाममा रेडक्रसको सहयोग

    काठमाडौं— हैजा तथा झाडापखालाजस्ता पानीजन्य रोगको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटीले विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गरेको छ।पानीको स्रोतको सरसफाइ, सचेतनामूलक कार्यक्रम, ह्यान्डवास सामग्री वितरण, तथा प्रभावित क्षेत्रहरूमा स्वच्छता प्रवर्द्धनका कामहरूमा रेडक्रस सक्रिय बनेको हो।संक्रमणको जोखिम बढ्न थालेपछि स्थानीय तह र स्वास्थ्य कार्यालयको समन्वयमा समुदायस्तरमा चेतना अभिवृद्धि र सुरक्षात्मक उपायहरू अपनाउने कार्य तीव्र पारिएको रेडक्रसले जनाएको छ।यस अभियानमार्फत दुर्गम तथा जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखिएको र जनस्वास्थ्य सुरक्षामा योगदान पुगोस् भन्ने उद्देश्य रहेको

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 729 पटक पढिएको
  • हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवा पक्राउ

    स्याङ्जा— जिल्लाको आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २२ वर्षीय रामकिसन गुरुङ रहेका छन्।पुतलीबजार नगरपालिका—२ स्थित चिरुवामा हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्रका झ्याल र ढोका तोडफोड गरेको भन्दै प्रहरीले गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।आइतबार राति स्वास्थ्य केन्द्रको झ्याल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङको संलग्नता पाएपछि पक्राउ गरेको हो।सोही वडाका स्थानीय गुरुङलाई पक्राउ गरी आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 645 पटक पढिएको
  • भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

    नेपालगन्ज— भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले निःशुल्क डाइलायसिस सेवा पाउने भएका हुन्।भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी संक्रमितलाई सेरोपोजेटिभ बिरामीको रुपमा परिभाषित गरिएको जानकारी दिए। बिरामीले एक वर्षमा रु तीन लाखबराबरको डाइलायसिस सेवा पाउनेछन्। अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायस

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 752 पटक पढिएको
  • हैजा फैलिएपछि वीरगन्जका विद्यालय ३ दिन बन्द

    काठमाडौं— हैजा फैलिएपछि वीरगन्ज महानगरपालिकाका सम्पूर्ण विद्यालयहरू ३ दिनका लागि बन्द गरिने भएको छ । महानगरपालिकाका अनुसार बुधबारदेखि शुक्रबारसम्म सबै विद्यालय बन्द गरिने भएको हो । मंगलबार नगरप्रमुस्तरीय बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ । सोमबार साँझ ६ बजे सम्ममा महानगरका विभिन्न अस्पतालमा गरी हैजा संक्रमितको संख्या ९३ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशंकामा पठाइएका बिरामीको नमुना परीक्षण गर्दा आठमा हैजाको संक्रमण पुष्टि गरेको छ ।१० व

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 780 पटक पढिएको
  • बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु

    बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् । माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए ।खवर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए ।उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन्। घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 443 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.