स्वास्थ्य

    Showing ३६१-३७० of २,५०८ items.
  • नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता परीक्षा माघ १० गते हुँदै

    काठमाडौं— नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा हुने भएको छ ।बुधबार काउन्सिलले सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जानकारी दिएको हो । परीक्षा बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म हुनेछ ।प्रकाशित सूचना अनुसार प्रवेश पत्र काउन्सिलको बेवसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने छ ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ५१४ पटक पढिएको
  • चिकित्सक सङ्घको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    काठमाडौं— नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।समितिले सूचना जारी गर्दै पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेस भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकाले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस् भन्दै डा.अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको थियो ।सार्वजनिक सूचना अनुसार संघको वर्तमान कार्यसमितिसँग छलफल गरी यथाशीघ्र निर्वाचन आ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • ४९८ पटक पढिएको
  • स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् ।सोमबार कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ५६९ पटक पढिएको
  • स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

    चितवन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बिमा बन्द गर्ने निर्णय ग¥यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो ।त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा बढी छ । तर अस्वीकृत दुई प्रतिशत मात्रै छ । अस्पतालले स्वास्थ्य बिमाको दाबी भुक्तानी र व्यवस्थापनमा छुट्टै खालको व्यवस्थित संरचना बनाएर काम गरेको छ । यसका कारण स्वास्थ्य बिमा कार्यक्रम लागू भएका देशभरका अस्पतालका बिमा हेर्ने कर्मचारी र प्रशासक यहाँ अध्ययनका लागिसमेत आउने गर्दछन्

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ३८१ पटक पढिएको
  • आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक प्रचार प्रसार नगर्न निर्देशन

    काठमाडौं— आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार प्रसार नगर्न निर्देशन दिएको छ।परिषद्ले एक सूचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान तथा प्रचार प्रसार नगर्न र नगराउन निर्देशन दिएको हो। परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।आयुर्वेदसँग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ, विशेषज्ञ वा संस्थाको नाम जोडेर औषधि उपचार तथा चिकित्सा सेवा लगायतका पक्षमा सामाजिक सञ्जाल मार्फत जनमानसमा भ्रम सिर्जना गर्ने कुनै पनि सूचनाका

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५३३ पटक पढिएको
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर खुल्यो

    काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।शुक्रबार सूचना जारी गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति लागि दरखास्त आह्वान गरेको हो । विभिन्न १९ पदमा दरखास्त आब्हान गरिएको हो ।आगामी माघ २२ गतेसम्म योग्य उम्मेदवारले दरखास्त बुझाउन सक्नेछन् ।प्रतिष्ठानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी नेपाल बैंक लिमिटेड, लगनखेलमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्ने छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • २२४ पटक पढिएको
  • पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

    पर्वत। फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाककानघाँटी, बाल स्वास्थ्य, रक्तचाप, मधुमेह, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगको परीक्षण गरिएको थियो । आवश्यकताअनुसार बिरामीलाई औषधि  पनि वितरण गरिएको थियो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ श्यामराज रेग्मी, डा अनिल भट्टराई, डा भारती शर्मा, प्रसूति रोग विशेषज्ञ डा केशव आच

    • प्रकाशित मितिः माघ २, २०८२
    • ४१४ पटक पढिएको
  • रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस

    रामेछाप । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस अघिल्ला वर्षभन्दा फरक र व्यवहारिक ढंगले मनाइएको छ ।विगतमा योग दिवसका अवसरमा र्याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएकोमा यस वर्ष भने प्रत्यक्ष योग अभ्यासमार्फत दिवस मनाइएको हो ।दिवस मूल समारोह समितिको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछाप तथा जीवन विज्ञान रामेछापको संयुक्त आयोजनामा मन्थलीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा योग अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमु

    • प्रकाशित मितिः माघ १, २०८२
    • २७५ पटक पढिएको
  • जीपिएले भन्यो–पुर्नबासमा नगएका भुटानी शरणार्थीहरुको समस्या तत्काल हल गरियोस्

    काठमाडौं— भुटानी शरणार्थीहरुको अवस्था निकै नाजुक भएको गोल्बल पिस अलाईन्स (जीपिए) ले जनाएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरुको अवस्थालाई मध्यनजर गरी समस्या समाधान गर्न माग गरेको हो ।जीपीए अध्यक्ष काशी अधिकारीले सन २०१७ पछि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले गर्दै आएको सहयोगहरु कटौती गर्दा आधारभूत आवश्यकता समेत नपाएको दाबी गरे ।‘यूनिसेफ, युनएचसिआर, सेभ द चिल्डे«न, रेडक्रस र एलडब्लु एफ तथा नेपाली संघसंस्थाहरुले गर्दै आएका सहयोगहरु २०१७ पछि कटौति हुँदा उहाँहरुको हालत खराब भएको हामीले पाएका छौं ।’ अधिकारीले भने ।झापाको बेल्डाँगी र प

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • ५५८ पटक पढिएको
  • प्रधानन्यायाधीश राउत गत सोमबारदेखि उपचाररत

    काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएका छन्। गत सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत राउतलाई ज्वरो र पेट दुख्ने समस्या देखिएको थियो। साथै उनको अक्सिजनको मात्रा पनि कम भएपछि अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताएका छन्।हाल उनी उपचारको तेस्रो दिनमा अस्पतालमै रहेका छन्। चिकित्सकका अनुसार स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने देखिएको छ।

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • ६०६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.