स्वास्थ्य

    Showing 2,421-2,430 of 2,454 items.
  • बहराइनबाट आयो कोरोना खोप, स्वास्थ्य मन्त्रालय नै बेखबर

    काठमाडौं  / नेपालमा बहराइनबाट दुई हजार डोज कोरोना खोप ल्याइएको छ । उक्त खोप ल्याइएको विषयमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभाग नै बेखबर बनेको छ । नेपालमा कुनै पनि औषधि तथा खोप औषधि व्यवस्था विभागको स्वीकृति बिना ल्याउन नपाइने व्यवस्था रहेको छ । तर बहाराइनबाट भने स्वास्थ्य मन्त्रालय र माताहतको निकाय विभागलाई जानकारी नै नदिई खोप ल्याइएको छ। बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोली नेपाल आउने क्रममा सोमबार २ हजार डोज खोप पनि ल्याएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उक्त खोपका विषयमा आफूलाई कुनै जानकारी नभएको

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 141 पटक पढिएको
  • गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र स्थापना

    जुम्ला  / जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धँुवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ ।गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको हो । यसअघि  सदरमुकाम खलङ्गामा मात्रै थियो । गाउँबाट सदरमुकामसम्म आउँदा बिरामीलाई सास्ती हुने गरेको थियो । आँखा उपचार गाउँमै हुन थालेपछि बिरामीलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।अब गाउँमै आँखा जाँच र औषधि पनि गाउँमै पाइने भएको छ । रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने अध्यक्

    • प्रकाशित मितिः चैत १, २०७७
    • 117 पटक पढिएको
  • बिएण्डसी मेडिकल कलेजको पीडा : सम्बन्धनका पर्खाइमा कति दिने बस्ने ?

    बिर्तामोड (रासस) / “यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्राव्धान लागू हुने छैन । काठमाडौँ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन ।” चिकित्सा शिक्षालाई अझ व्यवस्थित बनाउन कार्यान्वयनमा आएको बहुचर्चित ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ मा ती बुँदा उल्ल्

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 135 पटक पढिएको
  • एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

    बिर्तामोड /  नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन् । सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 135 पटक पढिएको
  • कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई जरिवाना

    काठमाडौँ ।(एजेन्सी) पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो । स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्नेे बताइएको छ । पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 139 पटक पढिएको
  • सर्वसाधरणमा खोप लगाउन उत्साह

    काडमाडौँ  / कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ ।दोस्रो चरणको खोप यही फागुन २३ गतदेखि सञ्चालन भइरहेको छ । पैंसठ्ठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने खोपमा अहिले दैनिक दुई लाखभन्दा बढीले खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार खोपप्रति नकारात्मक धारणा परिवर्तन भएपछि खोप लगाउने सङ्ख्यामा वृद्धि भइरहेको छ । पहिले खोपबारे नकारात्मक सोचका कारणले खोप लगाउन त्यति उत्साह थिएन” उनले भने, “तर अहि

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 120 पटक पढिएको
  • कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी

    सिन्ह्वा / ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ ।  ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ । तर पनि यता मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको ब्राजिलमा गत २४ घण्टामा एक हजार ९७२ जनाको (कोभिड–१९) को सङ्क्रमणबाट नै मृत्यु भएको यहाँँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टामा ब्राजिलमा थप ७० हजार ७ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या १

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 139 पटक पढिएको
  • मुटु अस्पताल सञ्चालनमा

    बिर्तामोड / जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ । यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्टे«स इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ । अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 116 पटक पढिएको
  • कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु

    बिर्तामोड / खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर  हालसम्म कसैलाई पनि गम्भीर खालको असर नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म २ हजार १ सय ६७ जनालाई सामान्य प्रकारको असरहरु देखिएका छन्। ९ जनालाई उच्च ज्वरो देखिएको थियो। हाल उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु : सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनेथकाई र आलस्य महसुस हुने ज्वरो आउने तथा टाउको दुख्ने वाकवाकी हुने, वान्ता आउनेमाशंपेशी वा जोर्नी दुख्नेफ्लुको

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 137 पटक पढिएको
  • तनहुँको सेवरमा औषधि उद्योग खुल्दै

    तनहुँ/ जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रा.लि.ले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ। कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो। करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए। भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। उनले भने, ुभवन निर्माणपश्चात् करिब नौ महिनापछि औषधि बजारमा पुर्याउने योजना रहेको छ । करिब  ५० करोड रुपैयाँ बराबरको लगानीमा भौतिक संरचना

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.