स्वास्थ्य

    Showing 1,831-1,840 of 2,285 items.
  • औषधि अभावसँगै डोल्पामा बिरामीको संख्यामा वृद्धि

    जाजरकोट / उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । सो कुरा जिल्ला

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 119 पटक पढिएको
  • कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

    कर्णाली / पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा खड्काले भने, “कोरोना भाइरस सङ्क्रम

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 107 पटक पढिएको
  • सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सङ्क्रमणको जोखिम उच्च

    काठमाडौँ / सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड –१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि  फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो । सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड –१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 202 पटक पढिएको
  • आज देशभर ६ हजार २०५ जना संक्रमित निको, १०९ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र  १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन  ३ हजार ७०२  जना र एन्टीजेटमाफर्त ६६७ जना संक्रमित पुष्टि भएका हुन्।देशभर एक लाख ८ हजार ८९७  जना संक्रमित रहेका छन् । तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार २०५ जना संक्रमित निको भएका छन्।   

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 433 पटक पढिएको
  • सक्रिय बन्यो औषधी व्यवस्था विभाग : भाग्न थाले फार्मेसी संचालक

    विराटनगर / यहाँ स्थित औषधि व्यवस्था विभागले अनुगमनलाई तिव्रता दिएपछि फार्मेसी बन्द गरेर संचालकहरु भाग्न थालेका छन् । लाईसेन्स किनेर फार्मेसी संचालन गर्दै आएकाहरुका कारण विरामी समस्यामा परेको र ठगिएको गुनासो बढेपछि विभागले अनुगमनलाई तिव्रता दिएको हो ।पूर्वका मुख्य शहर विराटनगर , धरान ,दमक , इटहरी , विर्तामोड , भद्रपुर र इनरुवा लगायतका शहरमा संचालित अधिकांश फार्मेसी अन्यकै लाईसेन्स प्रयोग गरी संचालन भईरहेको भनेर विभागलाई जानकारी हुँदा समेत विभागले अनुगमन र कारवाहीमा उदासीनता देखाउँदै आएको थियो ।पछिल्लो समयमा विभागको जिम्मेवारी पाएका सञ्जीव कट्टेलले भने विगतमा विभागमा आएका उजुरी र गुनासोलाई हेरेर

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 1,131 पटक पढिएको
  • धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

    धरान / धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रो

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 130 पटक पढिएको
  • वल्र्ड भिजनको रु एक करोड ६० लाखको स्वास्थ्य सामग्री

    डोटी / कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा रु एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४४० अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० इन्फ्रारेड थर्मामीटर, ३८० वटा पल्स अक्सिमिटर, ४५ थान पिपिइ सेट, २५ अस्पताल शय्या, मास्क, सेनीटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलि

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 216 पटक पढिएको
  • अवैध ४६ कार्टुन औषधी सहित एक पक्राउ

    मोरङ / औषधी उत्पादक कम्पनीहरुले चिकित्सकलाई नमुनाको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधीमा नक्कली लेवल राखेर बिक्री गर्ने गरेको खुलेको छ । विराटनगर–१५ भट्टीचौक स्थित रबि मेडिकोका संचालक ३६ वर्षिय रबि रजकले फिजिसियन सेम्पल भण्डार गरी अवैध रुपमा त्यसको कारोवार गर्ने गरेको खुलेपछि औषधी व्यवस्था विभागले प्रहरीको सहयोगमा छामा मारी औषधी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले रजकको घरमा भण्डारण गरिएको ४६ कार्टुन औषधी  बरामद गरेपछि फिजिसियन सेम्पलको पनि अवैध रुपमा कारोवार हुने गरेको पुष्टि भएको हो । प्रहरीले रजकको घरबाट विभीन्न कम्प

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 269 पटक पढिएको
  • बाइस लाखको स्वास्थ्य सामग्री सहयोग

    डोटी / वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै रु २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ । सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्न

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 122 पटक पढिएको
  • कोरोना अपडेट : देशभर ६ हजार २०५ जना संक्रमित निको, १०९ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर ४ हजार ३ सय ६८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र  १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन  ३ हजार ७०२  जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएका हुन्।देशभर एक लाख ८ हजार ८९७  जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार २०५ जना संक्रमित निको भएका छन्।   

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 329 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.