स्वास्थ्य

    Showing 1,611-1,620 of 2,285 items.
  • देशभर थप दुई हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

    बिर्तामोड / देशभर थप दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 123 पटक पढिएको
  • जोन्सन एन्ड जोन्सन खोप १८ वर्ष माथिकालाई

    काठमाडौँ / कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ।खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिएका छन् । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताएका छन् । उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रधानमन्त्

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 142 पटक पढिएको
  • मदिरा पिएर लेखा प्रमुखले धम्की दिएको बिपी प्रतिष्ठानका डाक्टरको उजुरी

    धरान / मदिरा पिएर लेखा प्रमुखले धम्की दिएको बिपी प्रतिष्ठानका डाक्टरले उजुरी दिएका छन् । मादक पदार्थ सेवन गरी धाकधम्कीसहित भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय रुपमा अध्ययनरत चिकित्सकले प्रहरीसमक्ष उजुरी दिएका हुन्। प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीले छिमेकी क्वाटरका  डिएम अध्ययनरत डाक्टरलाई मादक पदार्थ सेवन गरेर गालीगलौज गरेको, मानसिक तनाव दिएको र भौतिक आक्रमणको धम्की दिएको भन्दै प्रहरीमा लिखित निवेदन दिएका छन् । रायमाझीले अपशब्द प्रयोग गर्दै क्वाटरबाट निकालिदिने धम्की दिएको निवेदनमा उल्लेख गरेका छन् । रायमाझीलाई हदैसम्मको कारबाह

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 127 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप ६३५ संक्रमित

    विराटनगर / प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् ।मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेह्रथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ । संक्रमित भएकामध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । आज ३०७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको छ । प्रदेश १ मा आज २ हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 188 पटक पढिएको
  • देशभर थप ३ हजार १०८ जना संक्रमित

    काठमाडौं / देशभर थप २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण गर्दा दुई हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्। आज देशभर एक हजार ५९५ जना संक्रमित निको भई

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 190 पटक पढिएको
  • केसीले फेरी सरकारसमक्ष राखे ५ बुँदे माग, पूरा नभए सत्याग्रह थाल्ने चेतावनी

    काठमाडौं /  चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले ५ बुँदे माग अगाडि सारेका छन्। डा केसीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित ५ बुँदे माग अगाडि सारेका हुन्। केसीले सोमबार पत्रकार सम्मेलन गरी सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताएका छन् । उनले भने, ‘सरकार परिवर्तन भयो। नयाँ सरकार आयो। हामी सुतेर बसेको ठान्छन् भनेर मेडिकल माफियाविरुद्ध खबरदारी गर्न आवश्यक छ ।’उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने भनेर आफ्ना ५ बुँदे म

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 183 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: आज ३ सय ६६ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आज ३६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार ४८६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार ५५५ पुगेको छ । संक्रमित भएका मध्ये ७१ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ६६१ रहेको छ ।  

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 137 पटक पढिएको
  • देशभर थप दुई हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३३ जना पिअिसार परीक्षण गर्दा एक हजार ६४२ र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भइसकेका छन्। आज देशभर एक हजार २५८ जना संक्रमित निको भई डिस्चार्ज

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 145 पटक पढिएको
  • वीपी प्रतिष्ठानमा छानबिन शुरु

    सुनसरी / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले छानबिन  सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित आठ सदस्यीय टोली प्रतिष्ठानमा छानबिन थालेको हो।टोलीले सुरुमा प्रतिष्ठान सुधारको माग राख्दै ३५ दिनदेखि आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भेटेको छ ।टोलीले प्रतिष्ठानमा भएको अनियमितता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताएका छन् । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छानविन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् ।वीप

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 142 पटक पढिएको
  • मेची अस्पतालका डा. कपुरीलाई कुटपिट

    झापा / मेची अस्पताल भद्रपुरका डा. केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् ।श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिएका छन् । “हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उनि भन्छन्, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 207 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.