शिक्षा

    Showing 961-970 of 1,009 items.
  • एसइई परीक्षाबारे चाँडै निर्णय गरिने

    काठमाडौँ / नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् । गत वर्ष सम्बन्धित विद्यालयाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो ।मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने जनाए । मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा वयावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बना

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 160 पटक पढिएको
  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

    कर्णाली / मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो ।विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट चार÷चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिए । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयका पूर्वडीन प्रा डा विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 215 पटक पढिएको
  • ह्याक भएको कसरी थाहा पाउने ? यसबाट जोगिन के गर्ने ?

    काठमाडौं / साइबर अपराधी तथा ह्याकरहरुबाट आफ्नो महत्वपूर्ण सूचना चोरी हुने खतरा सबैलाई हुन्छ । तर यो खतरा सबैका लागि उत्तिकै अर्थात् बराबरी भने हुँदैन ।सूचना चोरीको खतरा चर्चित व्यक्तिहरुलाई बढी हुन्छ । चर्चित व्यक्तिको तुलनामा सामान्य मानिसलाई यस्तो खतरा तुलनात्मक रुपमा कम हुन्छ । ठूला पदमा भएका व्यक्तिहरु फिसिङ ईमेलको निशानामा पर्ने गर्छन् ।ह्याकरहरुले त्यस्ता व्यक्तिहरुलाई फिसिङ ईमेल पठाएर उनीहरुको कर्पोरेट नेटवर्कको महत्वपूर्ण सूचना चोरी गर्नुका साथै रकम समेत आफ्नो खातामा सार्ने प्रयास गर्छन् । सामान्य मानिसहरुमा भने व्यक्तिगत रिसइबीका कारण यस्तो जोखिम हुन सक्छ ।यद्यपी साइबर सुरक्षाको यस कि

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 168 पटक पढिएको
  • युरोपका नेपालीलाई पत्रकारिता तालीम

    बिर्तामोड / युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासङ्घ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्त रुपमा हिजो वैशाख २७ गतेदेखि एक महिना लामो पत्रकारिता तालीम शुरु गरेको छ । जुम प्रविधिबाट शुरु भएको तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासका लागि पत्रकारहरुले गरेको योगदान सराहनीय रहेको बताए । ‘‘परिस्थितिले विदेशलाई कर्मभूमि वनाउन पुगेका नेपालीका साथ जुमको माध्यमबाट एकै पृष्ठमा उपस्थित हुन पाउँदा ‘ग्लोबल भिलेज’को सही अभ्यास भएको अनुभव गरिरहेको छु’’ अध्यक्ष पोखरेलले भने । पत्रकार महा

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 156 पटक पढिएको
  • एसइई र कक्षा १२ को परीक्षा स्थगित

    भक्तपुर / आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गरिएको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उनले बताए । कोरोना महामारीबीचमा एसइईका लागि द

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 173 पटक पढिएको
  • पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

    बनेपा / नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा खटेर काम गर्ने पत्रकारलाई सहयोगस्वरुप मास्क, स्यानिटाइजर, फेसशिल्ड, ग्लोब्सलगायतका सामग्री वितरण गरेको हो ।प्राप्त सामग्री जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाइन सञ्चार गृहलगायतमा क्रियाशील सञ्चारकर्मीलाई सो सामग्री उपलब्ध गराइएको हो । संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवसका अवसरमा कुनै औपचारिक कार

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 170 पटक पढिएको
  • तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्ने

    काठमाडौँ / नयाँ भेरियन्ट सहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ ।सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज यहाँ भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्ने भारतीय पत्रकार, शिक्षक र लेखक शुभव्रत गाङ्गुलीले महामारीमा निषेधाज्ञाले गरेको आर्थिक अस्थिरतामा आय हुँदैन, घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले मानिसमा हुने तनाव व्यवस्थापन गर्न फाउन्टेन पेन सहयोगी हुन सक्ने बताए ।अलमलमा जाने फुर्सदको समयलाई उपयोग गर्न कलम र कागजले मद्दत

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 169 पटक पढिएको
  • शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा

    वनेपा / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ । केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा  प्रवीणकुमार यादव, योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ आयुर्वेद चिकित्सक डा समीक्षा न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए । विशेषगरी पछिल्लो समयमा कोभिड–१९को सङ्क्रमण फैलिरहेको अवस्थामा कसरी सुरक्षित र स्वस्थ रहने भन्ने विषयमा केन्द्रीत भएर सो कार्यक्रम सञ्चालन गरेको डा  चौधरीले बताएका छन् । उनले

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 199 पटक पढिएको
  • १७९ विद्यालय भवन पुनःनिर्माण

    बागलुङ / बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । भूकम्प गएको छ वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अन्तिम रुप लिन थालेको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेका विद्यालय भवन ठडिएका छन् । बागलुङमा भूकम्पले भत्काएका करिब सबै विद्यालय पुनःनिर्माण भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् ।बागलुङमा पुनःनिर्माण कार्य

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 164 पटक पढिएको
  • अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा

    राजविराज / कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका  निजी विद्यालयका ११  सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष,  सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलासहितको टोलीले तिनलाई नियन्त्रणमा लिएको हो ।विद्यालय सञ्चालन गरेका आरोपमा शिब्स बोर्डिङ स्कुलका सञ्चालक नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्डरी स्कूलका सञ्चालक डा कामानन्द देव, एञ्जल बोर्डिङ स्कूल

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 185 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.