समाज

    Showing 7,621-7,630 of 11,162 items.
  • एनआरएनएबाट ’ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने प्रयास हुनु दुःखद रहेको संघले बताएको हो।संघका प्रवक्ता गंगाधर गौतमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनले देशका महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ। त्यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ नेपाल सरकारसँग हातेमालो गर्दै पुनर्निर्माणमा सहयोग गर्न तयार छ भन्ने कुरा स्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 154 पटक पढिएको
  • गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाईँदै

    काठमाडौं— प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदैछ ।नेपाली राजनीतिमा त्याग र साहसको प्रतिकका रूपमा पनि उलाई चिनिने गरिन्छ । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।उनी विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो

    • प्रकाशित मितिः असोज २, २०८२
    • 556 पटक पढिएको
  • मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा

    हेटौँडा— मकवानपुर जिल्ला प्रहरी कार्यालयमा नेतृत्वस्तरमै ठूलो फेरबदल भएको छ । प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का सहित देशभरका ४८ जना एसपीहरूको एकैपटक सरुवा गरेको हो ।भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउने भएका छन् ।त्यस्तै, मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालको समेत सरुवा गरिएको छ । उहाँको स्थानमा पुष्कर बोगटी नियुक्त हुने भएका छन् ।स्थानीय सुरक्षा व्यवस्थामा निरन्तरता र सुधार ल्याउने उद्देश्यसहित गरिएक

    • प्रकाशित मितिः असोज २, २०८२
    • 564 पटक पढिएको
  • बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

    बाजुरा— बाजुरामा चरेश सहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेश सहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली  नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो । सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • 677 पटक पढिएको
  • प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन् मुख्यमन्त्री कँडेल

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरूले उल्टाउन लागिरहेको बताएका छन् ।गणतन्त्र जोगाउन नागरिकको सचेतनापूर्वक खवरदारी जरुरी भएको उनको भनाई छ ।नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले  राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै नागरिक खवरदारी जरुरी भएको बताए । संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको भन्दै संविधान जोगाउन नागरिकहरु सचेत रहनु पर्ने आवश्यकता ओैल्याए । ’सात दशकको त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधान धराप

    • प्रकाशित मितिः असोज २, २०८२
    • 544 पटक पढिएको
  • नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

    काठमाडौं— नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ।सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ । साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 433 पटक पढिएको
  • साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं— साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।  सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 575 पटक पढिएको
  • ‘जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह’

    काठमाडौं ।  गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक दिवस मनाइएको छ ।नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोक दिवसको अवसरमा Gen-Z Movement Alliance  ले राजधानीको खुल्ला मञ्चमा दीप प्रज्वलन तथा मौनसभा कार्यक्रम गरेको छ ।कार्यक्रममार्फत आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ । Gen-Z Movement ले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शहीदको रगतको जगमा उभिएको हाम्रो राष्ट्र सदैव शहीदहरू प्रति अनुगृहित रहनेछ । हामी हाम्रा प्रिय सहयोद्धाहरूलाई सदा स

    • प्रकाशित मितिः असोज १, २०८२
    • 330 पटक पढिएको
  • अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् । भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो । उक्त आगलागीमा के कति क्षति भयो भनेर आज (बुधबार) ढकालसहितको टोलीले अवलोकन गरेको हो । सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै संका नरहेको बताए । उनले भने, ‘अब त यसमा मलाई कुनै संका छैन् कि हाम्रो देश बन्दैन् । यस्तो घटनाहरुले अलि पछाडी धकेल्छ । तपाई हाम्रो पीडा हेरेर कति जना भागि सके होल

    • प्रकाशित मितिः असोज १, २०८२
    • 379 पटक पढिएको
  • तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण

    काठमाडौं— सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको  निरिक्षण गरेका हुन् ।जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र  भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने बताए ।उनले भने, ‘हाम्रो जुन जलेका र  भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले  मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं  त्यस

    • प्रकाशित मितिः असोज १, २०८२
    • 471 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.