समाज

    Showing 6,961-6,970 of 11,162 items.
  • भालुले आक्रमण गर्दा ५९ वर्षीय पुरुषको मृत्यु

    दोलखा— जिल्लाको बैत्यश्वर गाउँपालिका–३, मिर्गे ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।बिहीबार बिहान घाँस काट्न गएका ५९ वर्षीय टेकबहादुर तामाङको भालुको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।पछिल्लो केही महिनादेखि मिर्गे क्षेत्रमा भालुको गतिविधि अत्यधिक बढेको थियो। विगत दुई महिनाको अवधिमा चार जनाभन्दा बढी स्थानीयहरू भालुको आक्रमणमा परी घाइते भइसकेका थिए।प्रहरी र वन विभागको टोली घटनास्थल पुगेको र भालुको निगरानी तथा नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ।स्थानीयहरूले यस क्षेत्रलाई उच्च जोखिमयुक्त वन्यजन्तु प्रभावित क्षेत्रको रूपमा घोषणा गरी तत्काल नियन्त्रण उपायहरू गर

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 581 पटक पढिएको
  • माछा मार्न गएका तीन बालिकाको खोलामा डुबेर मृत्यु

    काठमाडौं— झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन बालिकाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा स्थानीय अञ्जु मगरकी दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् ।उनीहरू माछा मार्ने क्रममा खोलामा डुबेका थिए । घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले  बताएको छ । 

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 604 पटक पढिएको
  • वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

    काठमाडौं— न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह गरेको छ ।निगममामा आंशिक समय पालै पालो सेवा दिनेगरी ९ जना चिकित्सकहरु रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।निगमले डा.अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ ।उनलाई गलत तरिकाले नियुक्त गरिएको

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 787 पटक पढिएको
  • युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

    विराटनगर— नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् । करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ । हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ । कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन् । ‘यो फूल हामी आफैँले बिरुवा उमार

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 831 पटक पढिएको
  • अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद

    हेटौंडा— मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ ।प्रहरीले बुधबार साँझ मनहरी गाउँपालिका क्षेत्रबाट सर्लाहीको लालबन्दीतर्फ लैजाँदै गरेका ती गाडीहरू नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका गाडीहरू — गाडी नम्बर  प्रदेश न २  ०३–००१ च ३३५६  र बा २१ च ८९२८ मा क्षमताभन्दा बढी पशुहरू राखी ढुवानी गरिएको थियो । ती पशुहरूलाई सर्लाहीस्थित लालबन्दीतर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै गाडीका चालकहरूलाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 576 पटक पढिएको
  • नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो ।यसदिन कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ । ३६ हजार ५३१ पट्कको कारोबारमा उक्त शेयर किनबेच भएको हो । यसअघि बुधबार ३ अर्ब १० करोड रुपैयाँको ७६ लाख ११ हजार कित्ता शेयर करोबार भएको छ ।आज सेन्सिेटिभ इन्डेक्स १.७३, फ्लोट इन्डेक्स १.१६ र सेन्सिेटिभ फ्लोट इन्क्डेक्स ०.६२ अंकले घटेको छ । आज हिमालयन पाावर लिसमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 708 पटक पढिएको
  • पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

    पोखरा । पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाईसँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र क्रेजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ । पर्यटक

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 448 पटक पढिएको
  • “जेनजी” भन्दै धम्की र आतंक मचाउने अर्जुन शाही ठगी काण्डमा पक्राउ

    काठमाडौं— सरकारी कार्यालयहरूमा आफूलाई “जेनजी” भनेर चिनाउँदै धम्की र आतंक मचाउँदै आएका अर्जुन शाहीलाई प्रहरीले ठगी लगायतका गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।शाहीले पछिल्ला केही दिनयता विभिन्न सरकारी निकाय तथा कर्मचारीहरूमाथि दबाब सिर्जना गर्दै अवैध लाभ लिने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनले सरकारी पदाधिकारीहरूलाई धम्की दिएको र सर्वसाधारणलाई ठग्ने प्रयास गरेको पुष्टि भएको बताइएको छ।शाहीको व्यवहार र सामाजिक सञ्जालमा देखिएका गतिविधिबाट सर्वसाधारणमा समेत डर र त्रासको वातावरण सिर्जना भएको जनाउँदै प्रहरी स्रोतले थप अनुसन्धानका लागि उनलाई हिरासत

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 549 पटक पढिएको
  • वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा

    वीरगन्ज— वीरगन्ज महानगरपालिकाको नेतृत्वले व्यक्तिगत लाभका लागि वीरगन्जको छपकैयामा अवस्थित पानी प्रशोधन केन्द्रलाई बन्द गरी बाख्रा तथा माछा पालन गराउँदै आएको पाइएको छ । वीरगन्ज सहरबाट उत्र्षजित फोहोर पानीलाई प्रशोधन गर्न वीरगन्ज–१ छपकैयामा निर्माण भएको पानी प्रशोधन केन्द्रलाई विगत एक वर्षदेखि बन्दगरी  महानगरपालिकाको नेतृत्वले ऐन कानुनलाई लत्याउँदै व्यक्तिगत लाभका लागि बाख्रा तथा माछा पालन गराएको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोलीले बुधबार पानी प्रशोधन केन्द्रमा छापा मारी गर्दा बाख्रा तथा माछा पालन हुँदै गरेको फेला पारेको थियो । सचेत नागरिकहरुका

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 701 पटक पढिएको
  • २१ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद प्रक्रियामा भाग लिन निषेध (सूचीसहित)

    काठमाडौं— सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको  छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 779 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.