समाज

    Showing ४,७७१-४,७८० of ११,१६२ items.
  • आज देशभर मौसम सामान्य, तराईमा हुस्सु, कुहिरोको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ।कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।यस्तै, आज राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ ।हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५७१ पटक पढिएको
  • आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २ गते शुक्रबार । माघ कृष्ण पक्षको त्रयोदशी तिथि । मेषः दिन राम्रो छ । आफन्तले तपाईंको सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ ।वृषः बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ । परिवारमा खटपटी बढ्नेछ ।मिथुनः दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५२६ पटक पढिएको
  • समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छः प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन् ।बिहीबार काठमाडौंको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यताबीचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध शसक्त बनाएको बताइन् ।उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन् । बिविधता र बहुलताबीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा शसक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ । प्रवद्र्धन र संवद्र्धन गर्न आवश्यक छ

    • प्रकाशित मितिः माघ १, २०८२
    • ४९० पटक पढिएको
  • रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    मुगु— मुगुको पूर्वी भेगमा पर्ने चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको स्थानीय रैथाने उत्पादन गरेका अन्नबाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता भएको छ ।यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका छन् ।गाउँपालिका र व्यापार कम्पनीबीच भएको सम्झौता अनुसार गाउँपालिका भित्रका बस्तीमा सहज, सुलभ र नियमित खाद्यान्न बिक्री केन्द्र स्थापन गरी खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी तथा बजारीकरण प्रभावकारी बनाउँ

    • प्रकाशित मितिः माघ १, २०८२
    • ५९९ पटक पढिएको
  • सम्यक् महादानको एक शताब्दी पूरा, विशेष लसता सम्यक् महादान आयोजना

    काठमाडौं । बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ ।पुर्खाहरूले स्थापना गरेको धार्मिक कीर्तिको गुणानुस्मरण गर्दै उनीहरूप्रति कृतज्ञता प्रकट गर्नुका साथै उक्त पवित्र परम्परालाई वर्तमान पुस्ताले निरन्तरता दिने संकल्पसहित ने.सं. ११४६ माघ १ गते अर्थात आज लसता सम्यक् महादान आयोजना गरिएको हो ।प्रध्यापक डा.नरेशमान बज्राचार्यका अनुसार यस सम्यक् महादान अन्तर्गत ललितपुरस्थित सम्पूर्ण वाहावहीहरूका दीपंकर तथागत, सम्यक् महादान सम्पन्न गरी स्थापित दीपंकर तथागत, बसुन्धरा देवी तथा अन्य देवीदेवता गरी जम्मा १२५ जना

    • प्रकाशित मितिः माघ १, २०८२
    • २२८ पटक पढिएको
  • गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

    काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ ।आज विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो । प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए ।उनले भने,‘सच्चीएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र निर्माणको लागि सभापति ज्यूको अध्यक्षतामा घोषणा समिति निर्माण गरेको छौं ।’ त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।उनका अनुसार आजै पार्टी

    • प्रकाशित मितिः माघ १, २०८२
    • २६१ पटक पढिएको
  • रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस

    रामेछाप । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस अघिल्ला वर्षभन्दा फरक र व्यवहारिक ढंगले मनाइएको छ ।विगतमा योग दिवसका अवसरमा र्याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएकोमा यस वर्ष भने प्रत्यक्ष योग अभ्यासमार्फत दिवस मनाइएको हो ।दिवस मूल समारोह समितिको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछाप तथा जीवन विज्ञान रामेछापको संयुक्त आयोजनामा मन्थलीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा योग अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमु

    • प्रकाशित मितिः माघ १, २०८२
    • २८१ पटक पढिएको
  • बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार

    काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम्) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो।यो पुरस्कारले पूर्वी हिमालय क्षेत्रमा नेपाललाई एक अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न नेपाल पर्यटन बोर्डले गर्दै आएको निरन्तर प्रयासलाई मान्यता दिएको बोर्डले जनाएको छ।पूर्वी हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसन (इएचटीटीओए) द्वारा आयोजित मार्टमा नेपाल पर्यटन बोर्डका साथै नेपालका ट्राभल ट

    • प्रकाशित मितिः माघ १, २०८२
    • २२५ पटक पढिएको
  • मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

    म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ ।जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन ।नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए ।“प्रकृतिका पुजारी मगर समुदायले साउनेसङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्”, उनले भने, “माघेसङ्क्रान्तिमा आफन्त

    • प्रकाशित मितिः माघ १, २०८२
    • २३२ पटक पढिएको
  • विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

    काठमाडौं— विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यसहित “विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको छ ।आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १४ ले दिएको अधिकार प्रयोग गर्दै तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी गरिएको जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क को नीतिगत खाकाको आधारमा उक्त निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार ३३ केभी वा सोभन्दा माथिल्लो भोल्टेज स्तरमा जोडिएका ५ मेगावाट वा सोभन्दा बढी क्षमताका विद्युत आयोजना, न्यूनतम १ मेगावाट क्षमताका क्याप्टिभ आयोजना, तथा ५ मेगावाट वा सोभन्दा बढी क

    • प्रकाशित मितिः माघ १, २०८२
    • ४५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.