समाज

    Showing 4,601-4,610 of 7,844 items.
  • सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध

    काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘सूचना सङ्कलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यमका रूपमा स्थापित सामाजिक सञ्जालमाथि ‘नियमन’को नाममा गरिएको प्रतिबन्धले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको छ ।’प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक कूटनीतिक पहलमा चुक्दै ‘दर्ताको नाममा’ प्रतिबन्ध लगाउने गैरजिम्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 384 पटक पढिएको
  • नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

    भोजपुर, २० भदौ : हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ । यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 374 पटक पढिएको
  • शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

    दमौली (तनहुँ), २० भदौ : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो । सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको हो । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उहाँको भनाइ छ । नौ रोपनीमध्ये सात रोपनी ज

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 224 पटक पढिएको
  • माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने

    काठमाडौं— नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकमा उक्त विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन् । उनले भने,‘स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयनका सन्दर्भमा बैठक केन्द्रीत थियो । एकतामा आएका कमरेडहरुको कार्यविभाजनको कुरा थियो, अभियानका कुराहरु पनि थिए, महिला सम्मेलनको बारेमा कुराकानी थियो ।’यस्तै, बैठकमा पार्टीको आन्तरिक र बाह्य रुपमा सबै पक्षलाई समेटेर छलफल गर्न त्यसको मोडलहरु फिक्स गरेको र भदौ २१ गतेदखि सञ्चालन ह

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 609 पटक पढिएको
  • मधेश प्रदेशमा शुक्रबार सार्वजनिक विदा

    जनकपुर— मधेश प्रदेशमा भोली (शुक्रबार) सार्वजनिक विदा दिइएको छ ।मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले प्रदेशभरी विदा दिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् । २०८१ चैत्र २२ गत्तेको मधेश  राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम भोली (शुक्रबार) विदा दिइएको सुचनामा उल्लेख रहेको छ ।प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 523 पटक पढिएको
  • बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो

    काठमाडौं— संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको छ । बिहीबार बसेको समितिको बैठकमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको हो । बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसद जगप्रसाद शर्माले लुम्बिनी प्रदेशका सांसदहरुको छलफलमा उठेका बजेट विनियोजनमा संघीयताको मर्म अनुसार नभएको विषय प्रतिवेदनमा समेट्न सुझाव दिए । उनले भने, ‘प्रदेश सांसदहरुको छलफलमा बजेट विनियोजनमा १५ प्रतिशत स्थानीयलाई, १५ प्रतिशत प्रदेशलाई र ७० प्रतिशत संघलाई भन्ने छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 575 पटक पढिएको
  • नक्कली बिहे गराई ठगी गर्ने दुई जना सुर्खेतमा पक्राउ

    सुर्खेत— सुर्खेतमा नक्कली बिहे गराई विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने दुई जनालार्य प्रहरीले पक्राउ गरेको छ। उनीहरूले एउटै महिलालाई फरक–फरक व्यक्तिसँग विवाह गराइ नगद र गरगहना असुली ठगी गरेको आरोपमा पक्राउ गरेको हो।सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफूहरू आमाबाबु र छोरीको रुपमा प्रस्तुत गर्दै विभिन्न पुरुषसँग विवाह गराउने नाटक गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।पक्राउ परेकामध्ये ४० वर्षीय गोपालकुमार विक दैलेख साँडु घर भई हाल वीरेन्द्रनगर–१० मा बसोबास गर्दै आएका छन् भने अर्की ३८ वर्षीया भविसरा रास्कोटी मगर अछामको तुर्माखाँद–३ घर भई सोही स्थानमा बस्द

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 496 पटक पढिएको
  • संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता

    काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् । बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हँुदैछ । यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि कांग्रेसले उनलाई सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो । यसअघि कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेप

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 511 पटक पढिएको
  • लगातार तीन कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा भने सुधार

    काठमाडौं— यसअघि लगातार दुईदिन घटेको नेप्से आज तेस्रो दिनपनि घटेर बन्द भएको छ । बुधबार १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको नेप्से आज बिहीबार पनि ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ ।यसअघि मंगलबार मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो । यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ ।बुधबार कुल ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स १.११ अ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 509 पटक पढिएको
  • सुचिकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

    काठमाडौं— सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचिकृत भएका बाहेक सम्पुर्ण समाजिक सञ्जाल प्ल्याटफर्महरु क्रमश निस्क्रीय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयलले दुरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेकोछ । आज बिहिबार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा सुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरुलाई तत्काल निस्क्रीय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्व्यन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रव

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 558 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • Email: [email protected]
  • सम्पर्क:९८१४९१०४५४/९८५११६७५५४