समाज

    Showing 4,511-4,520 of 11,162 items.
  • आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन २ हजार ४ सयले बढेको हो ।साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघमहासंघले जनाएको छ ।गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 499 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचन: कर्णालीमा मतदान शुरु

    सुर्खेत— राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ ।कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलका पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् ।प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन् ।कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस–एमालेको गठबन्धनबाट नेपाली काँग्रेसका ललित शाही र नेकपा एमालेका मिना सिंह रखाल उम्मेदवार छन् । नेकपाले दुर्गा शर्मा र अन्नु महतारा शाहीलाई उम्मेदवार बनाएको छ ।राष्ट्रिय

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 500 पटक पढिएको
  • राष्ट्रिय सभामा पार्टी अनुशासनमै जोड, कांग्रेस–एमाले सहकार्यमा विचलन नहुनेः महामन्त्री घिमिरे

    मोरङ— नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभाको निर्वाचनमा पार्टी अनुशासन र निर्णय कार्यान्वयन नै सबैभन्दा ठूलो आधार हुने बताएका छन् । उनले कांग्रेस–एमालेबीच तय भएको सहकार्यमा कुनै किसिमको विचलन नहुने स्पष्ट पारे ।शनिबार मोरङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले माघ ११ गते हुने निर्वाचनमा कांग्रेसका मतदाता, जनप्रतिनिधि र निर्वाचक मण्डलले पार्टी निर्णयअनुसार इमान्दारिताका साथ मतदान गर्ने विश्वास व्यक्त गरे ।महामन्त्री घिमिरेले नेपाली कांग्रेस विगतका कमजोरी सुधार गर्दै व्यवस्थित र जिम्मेवार ढंगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा होमिएको दाबी गरे ।उन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 504 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।निर्वाचन कानुन अनुसार उम्मेदवारी दिएका सबै उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले आयोगले निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता कायम रहेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो।प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१०) बमोजिम मनोनयनपत्रसँगै पेश गरिएका विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 473 पटक पढिएको
  • सिरहाका ट्राफिक प्रहरी निरीक्षक तिमिल्सिना बने ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’

    सिरहा— जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनालाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै २०८२ पुस महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, कार्यालय सञ्चालन तथा जनसेवामूलक कार्यमा उल्लेखनीय योगदान पु¥याएको आधारमा निरीक्षक तिमिल्सिनालाई उक्त सम्मान प्रदान गरिएको हो।निरीक्षक तिमिल्सिनाले स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै सडक दुर्घटना न्यूनीकर

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 517 पटक पढिएको
  • आज राष्ट्रिय सभाका रिक्त पदका लागि मतदान हुँदै

    काठमाडौं— राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्य चयनका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण प्रशासनिक तथा प्राविधिक तयारी पूरा गरिएको छ ।आगामी २०८२ फागुन २० गतेदेखि राष्ट्रिय सभाका १८ पद रिक्त हुने भएपछि ती पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो । तीमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गतको एक पदमा उम्मेदवार एक मात्र रहेकाले नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका लागि आज मतदान हुँदैछ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानका लाग

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 494 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा तोकिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 577 पटक पढिएको
  • यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पुर्वी तथा मध्य तराई भू–भागका थोरै स्थानहरूमा बिहानिपख हुस्सु रहनेछ ।महाशाखाका अनुसार आज राती देशका

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 504 पटक पढिएको
  • आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ११ गते आइतबार माघ शुक्ल पक्षको सप्तमी तिथि। मेषः काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।वृषः स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग धेरै तर्क नगर्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धले नयाँ उचाई पाउनेछ।मिथुनः साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।कर्क

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 562 पटक पढिएको
  • मौसम बदली ः कुनकुन जिल्लामा भयो वर्षा र हिमपात?

    काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभर नै कायम भएको थियो ।वर्षा भने आज अपराह्नबाट रोकिएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताउनुभयो । यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उहाँले जानकारी दिनुभयो ।विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 339 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.