समाज

    Showing १,९२१-१,९३० of ११,१६२ items.
  • पर्यटन समितिको बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल

    काठमाडौं— अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्री खडक राज पौडेलको उपस्थितिमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन् ।उनले भनिन्,‘आज पहिलोपटक पर्यटन मन्त्रीको उपस्थितिमा बजेट र कार्यविधिको विषयमा छलफल भयो । उहाँको प्राथमिकता के मा छ भन्ने कुराहरु प्रश्नोत्तरमा भएको थियो । अन्तराष्ट्रिय एयरपोर्टलाई अपडेट गर्नुपर्ने कुराहरु,म्युजियमका कुराह

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ५३७ पटक पढिएको
  • महेश नेपाली भन्छन कांग्रेस बैचारिक रुपमा कहिल्यै फुटदैन्

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताएका छन् । अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका कारण कांग्रेस हालको अवस्थामा आइपुगेको पनि उनले बताए ।नेपाल न्यूज बैंकसँगको संवादमा नेपालीले विगतका नेतृत्वहरुले गरेका कमजोरीका कारण विशेष महाधिवेशको अवस्था आइपुगेको र विशेष महाधिवेशनलाई नजरअन्दाज गर्दा परिस्थिति पेचिलो बनेको उनको भनाइ छ ।‘नेतृत्वले जहिले पनि दूरदर्शिता लिनुपर्दछ भन्ने कुरा विर्सियो । नेतृत्वले भदौ २३ र २४ गतेको विद्रोह हुँदैछ भन्ने कुरा पनि थाहा पाएन । र कार्यकर्ताहरुले विशेष महाधिवेशन गर्दैछन् भन्नेपनि नेतृत्वले चाल पाए

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ५३३ पटक पढिएको
  • काठमाडौंमा बर्ड फ्लु देखियोः नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।रोग फैलिन नदिन नगरपा

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४७४ पटक पढिएको
  • सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ चलचित्रहेर्ने दर्शक

    काठमाडौं— गत शुक्रबार देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनित विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । फिल्म हेर्न आएका दर्शकले फिल्ममा देखाईएको प्रेम कथाको चर्चा गरेका छन् ।फिल्ममा अभिनेता विपिन कार्की (काजी) र अभिनेत्री केकी अधिकारी (कजिनी) को भूमिकामा छिन् । कजिनीसँगको प्रेमका कारण काजीले के कस्ता त्यागसम्म गर्छन् भन्ने फिल्ममा देखाईएको छ । काजीको प्रेम ‘मुना मदन’ र ‘रोमियो एण्ड जुलियट’ जस्तै अमर हुने दर्शकको भनाइ छ । फिल्म हेर्ने दर्शकले ‘वाह! काजीको जस्तो ओ प्रेम’, ‘श्रीमान

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४९९ पटक पढिएको
  • चलचित्र लालीबजारको कमाइ ५ करोड ७६ लाख

    काठमाडौं— यसवर्ष विसं २०८३ मा प्रदर्शन भएका फिल्महरू मध्येमा हालसम्म सबै भन्दा बढी कमाउने फिल्म ‘लालीबजार’ बनेको छ । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले जेठ ९ गते शनिबारसम्मको व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो ।सार्वजनिक तथ्यांकअनुसार ‘लालीबजार’ले गत शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ घरेलुबजारमा कमाइ गरेको छ । फिल्मका लागि कुल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बजारमा राम्रो सफलता हासिल गरिरहेको र २ लाख बढी दर्शकले हेर

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ६१६ पटक पढिएको
  • सुदूरपश्चिममा गणतन्त्र दिवसको छैन तयारी, प्रधानमन्त्री कार्यालयबाट पनि कुनै निर्देशन प्राप्त भएन

    धनगढी— सुदूरपश्चिम प्रदेशमा गणतन्त्र दिवसको कुनै तयारीनै नभएको पाइएको छ । गणतन्त्र दिवस आउन तीन दिन मात्रै बाँकी रहँदा प्रदेश सरकारले हाल सम्म त्यसको कुनै तयारी भने गरेको छैन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हाल सम्म दिवसका विषयमा कुनै निर्देशन समेत प्राप्त भएको छैन ।‘संघबाट पनि कुनै निर्देशन प्राप्त भएको छैन,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् सम्पर्क व्यक्ति जनक धामीले भने, ‘मुख्यमन्त्री कार्यालयबाट पनि कुनै निर्देशन प्राप्त भएको छैन ।’विगतमा आन्तरिक मामिला मन्त्रालयको समन्वयमा गणतन्त्र दिवस मनाइने गरिएको थियो । तर यस पटक भने आन्तरिक मामिला मन्त्रालयले

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४०२ पटक पढिएको
  • आज बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    हेटौंडा— बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।प्रदेशसभा सचिवालयका अनुसार आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने विशेष बैठकका लागि प्रदेशसभा सदस्यहरूलाई बैठक प्रारम्भ हुनुभन्दा १५ मिनेटअघि नै औपचारिक पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।यसअघि मंगलबार अपराह्न बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४६३ पटक पढिएको
  • सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।खोजतलासका क्रममा तिन चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सो क्र

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४५९ पटक पढिएको
  • नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

    पोखरा— नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ ।सोमबार पोखरास्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी प्रदेश कार्यसमिति चयन गरेको हो । कार्यक्रम पूर्ण भक्ता दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारी, ईनास आबुधाबी च्याप्टरका क्षेत्रीय अध्यक्ष श्याम लाम्गातेसहित गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रमलाई सम

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ४२८ पटक पढिएको
  • सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता

    काठमाडौं— सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भयो ।भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए ।सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरिया

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ५४८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.