समाज

    Showing 1,701-1,710 of 11,162 items.
  • सञ्चार मन्त्री तिमिल्सिना र स्टारलिंककी निर्देशक हन्टरबिच भेटवार्ता

    काठमाडौं— सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरबिच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा उनीहरू भेटवार्ता भएको हो । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन् । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उनले राखिन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उनले जानकारी गराइन् ।यो भेटमा स

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 430 पटक पढिएको
  • मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    जनकपुर— जनकपुरधामका फलफूल तथा तरकारी व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन् । मासिक करोडौँ रुपैयाँ राजस्व तिर्दै आएका व्यवसायीहरूले मार्कामा परेका गुनासो समेत गरेका छन् । मंगलबार जनकपुरधामस्थित फलफूल मन्डी अगाडि पत्रकार सम्मेलन गर्दै फलफूल तथा तरकारी व्यवसायीहरूले अदालतसहित जनकपुरधाम उपमहानगरपालिका तथा सम्बन्धित निकायहरू समक्ष आफूहरूलाई विस्थापन हुनबाट रोक्न आग्रह गरेका छन् ।हाल उनीहरूले सञ्चालन गर्दै आएको फलफूल मन्डी खाली गर्न अदालतले आदेश दिएका कारण एक्कासि अन्यत्र सर्न केही समय लाग्ने बताएका छन् ।उनीहरूले ‘फलको राजा आँप’को मौसम भएकाले आफूहरूले मगाइसकेका आँपहरू अन्यत्र सर्ने क्रममा ख

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 425 पटक पढिएको
  • यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 547 पटक पढिएको
  • आजको मौसमः मधेश प्रदेश तथा तराईमा तातो दिन हुने सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भूभागमा मुख्यतया सफा लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पह

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 419 पटक पढिएको
  • धुवाँ र जामको विकल्प खोज्दै राजधानीका सडकमा साइकल गुडे

    काठमाडौं । वातावरणमैत्री यातायात र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व साइकल दिवसका अवसरमा बुधबार काठमाडौंमा साइकल र्‍याली आयोजना गरिएको छ।खुलामञ्चबाट सुरु भएको र्‍यालीमा सयौं साइकलप्रेमी सहभागी भएका थिए। नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित कार्यक्रमले साइकललाई दिगो, सस्तो र स्वास्थ्यका लागि लाभदायक यातायातको माध्यमका रूपमा प्रवर्द्धन गर्ने सन्देश दिएको आयोजकले जनाएको छ।र्‍यालीमा विभिन्न उमेर समूहका सहभागीहरू देखिएका थिए। कार्यक्रममार्फत सडक सुरक्षा, स्वच्छ वातावरण र नियमित शारीरिक अभ्यासका लागि साइकल प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।विश्वभर मनाइने यस दिवसका अ

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 195 पटक पढिएको
  • वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

    वीरगन्ज । झुटा विवरण पेशगरी अर्काकी छोरीलाई नागरिकता र राहदानी पासपोर्ट दिलाएको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो। स

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 255 पटक पढिएको
  • फेक रेस्क्यु’ न्यूजले नेपालको पर्यटन क्षेत्रलाई असर पार्यो, स्पष्ट नीति आवश्यक सदस्य शेर्पा

    काठमाडौं । प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पाले जलवायु परिवर्तनको प्रभाव सगरमाथा क्षेत्रमा मात्र सीमित नरहेको भन्दै यसले विश्वव्यापी रूपमा असर पारिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि कानुन समिति हलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शेर्पाले पछिल्ला वर्षहरूमा नेपालमा मात्र नभइ दुबई जस्तो ठाउँमा समेत डुबान भएको कुरा उल्लेख गर्दै पर्वतारोहण र हिमाली पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरूलाई यसको प्रत्यक्ष प्रभाव पार्ने समेत बताए ।उनले भने, ‘सगरमाथाबाट दक्ष जनशक्तिको उत्पादन क्लाइमेट् चेन्जले असर सगरमाथालाई मात्र पारेको होइन । पछिल्लो केही वर्षमा काठमाडौँलगायत दुबई जस्तो ठाउँमा समेत डुबान भएको

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 226 पटक पढिएको
  • क्रिप्टोकरेन्सी कारोबारमा संलग्न चिकित्सक पक्राउ, ३० हजार डलर बरामद

    चितवन— अवैध क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा चितवन प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भई भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्दै आएका २९ वर्षीय डा. पप्पुकुमार यादव रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादवको कोठामा छापा मार्दा ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध सञ्चय तथा कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।प्रहरीले उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणको परीक्षण गर्दा वाइनान्स र बाइविटलगा

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 173 पटक पढिएको
  • सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो

    काठमाडौं— भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो ।उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो ।यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।भारतीय जनत

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 576 पटक पढिएको
  • माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने

    काठमाडौं— माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको २२५औँ बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।कम्पनीले प्रवद्र्धन गरेको ३५ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी तथा सञ्चित नाफाका आधारमा लाभांश प्रस्ताव गरिएको जनाएको छ । निर्णयअनुसार हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बराबर १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ मूल्य बराबरको बोनस सेयर वितरण गरिनेछ ।त्यसैगरी, बोनस सेयरमा लाग्ने कर

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 380 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.