राशिफल

    Showing 51-60 of 1,073 items.
  • आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १० गते शनिबार माघ शुक्ल पक्षको षष्ठी तिथि ।मेषः थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । उपचारकोक्रममा भए स्वास्थ्य लाभ हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले निगरानी गरिरहेकाले काम गर्दा सचेत बन्नु राम्रो हुनेछ ।वृषः दिन राम्रो छ । मनमा खुशी मिल्नेछ । लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु उचित हुन्छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । साथीले साथ दिएमा राजनीतिमा सेवाको अवसर मिल्नेछ ।मिथुनः आम्दानीको स्रोत खुल्दै जानेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ ।कर्कटः राम्रो अवसर

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 587 पटक पढिएको
  • आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ९ गते शुक्रबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । मेषः उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।वृषः लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । रोग बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः  शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।कर्कटः शिक्षामा गरेको प्रयास सफल बन्नेछ । पर

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 509 पटक पढिएको
  • आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ८ गते बिहीबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। मेषः बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्ने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।वृषः सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।मिथुनः धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर म

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 565 पटक पढिएको
  • आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ७ गते बुधबार माघ शुक्ल पक्षको तृतीया तिथि। मेषः दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ।वृषः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो नतिजा प्राप्त हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्दा फाइदा हुनेछ।मिथुनः बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिले उचित सल्लाह दिनेछन्। वैदेशिक

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 527 पटक पढिएको
  • आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ६ गते मंगलबार। माघ शुक्ल पक्षको द्वितिया तिथि। मेषः आम्दानीका दृष्टिले दिन राम्रो छ। प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। परिवारमा भने मेलमिलाप हुनेछ।वृषः बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।  शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा नयाँ लगानी नगर्नु उचित हुनेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।मिथुनः दिन सामान्य छ। अरु बोलेको सुन्दासमेत झर्को लाग्नसक्छ। आफूलाई संयम राख्न नसक्दा व्यवहारमा खटपटी बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 561 पटक पढिएको
  • आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

    काठमाडौं— आज २०८२ साल  माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि मेषः धन सञ्चित हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ । साथीको साथ मिल्नेछ ।स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।वृषः सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । राजनीतिमा साथीको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ ।मिथुनः बोल्दा सचेत बन्नुपर्नेछ । सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ । इज्जतका लागि धन खर्च हुनेछ । मनमा असन्तुष्टि बढ्ने योग छ । शिक्षामा ढिलासुस्ती मिल

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 516 पटक पढिएको
  • आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ४ गते आइतबार । माघ कृष्ण पक्षको औंसी तिथि । मेषः सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ । बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ ।वृषः थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।मिथुनः साथीभाइ दाहिना रहेका छन् । अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन् । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 564 पटक पढिएको
  • आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ३ गते शनिबार । माघ कृष्ण पक्षको चतुदर्शी तिथि । मेषः दिन सहज छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ ।वृषः बन्धुसँगको सहकार्य सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः तपाईंकै बोलीले विवाद बढ्नेछ । साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ । पूर

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 519 पटक पढिएको
  • आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २ गते शुक्रबार । माघ कृष्ण पक्षको त्रयोदशी तिथि । मेषः दिन राम्रो छ । आफन्तले तपाईंको सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ ।वृषः बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ । परिवारमा खटपटी बढ्नेछ ।मिथुनः दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ

    • प्रकाशित मितिः माघ २, २०८२
    • 501 पटक पढिएको
  • आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १ गते बिहीबार । माघ कृष्ण पक्षको द्वादशी तिथि। मेषः आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ।वृषः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको जोसमा बोल्दा सचेत हुनुपर्नेछ। गोपनीयता भंग गरेमा अप्ठेरो परिस्थिति बन्नेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछन्।मिथुनः थोरै बोलेर काम गर्नुपर्ने दिन छ। गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो परिस्थिति बन्नसक्छ। व्यापारमा साझेदारसँग सहय

    • प्रकाशित मितिः माघ १, २०८२
    • 281 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.