राशिफल

    Showing 411-420 of 1,073 items.
  • वि.सं. २०८१ पुष २८ गते आइतबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। रोजगारको नयाँ अवसर मिल्नेछ। भाइबहिनीको सफलताले मनमा खुशी मिल्नेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)प्रशंसनीय कामले कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। युवा वर्गलाई आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। नयाँ सम्पर्कहरू बन्नेछन्। आफन्तको साथ सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पारिवारिक सद्भावमा कमी आउनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यर्थको कार्

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 545 पटक पढिएको
  • आजको दिन सबैमा मंगलमय होस :

    ॐ  शं  शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृस्टी कसैलाई नपरोस । शनि देवको आशीर्वाद सबैलाई मिलोस - शनिबार भगवान शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । शनि ग्रहलाई शान्त तुल्याउने शास्त्रीय उपायहरू : १) दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने -नमस्ते कोणसंस्थाय पिङ्गलाय नमोस्तुते। नमस्ते विभुरूपाय कृष्णाय च नमोस्तुते॥नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च। नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो॥नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते। प्रसादं कु

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 464 पटक पढिएको
  • बि.स. २०८१ पुष २६ गते शुक्रवार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेहनत अनुसार फलको प्राप्ति हुनेछ। धेरै दिनदेखि अड्किएका कार्यहरू सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। आफन्तहरूको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ५ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन उत्साहवर्धक रहनेछ। कार्यक्षेत्र वा व्यापार व्यवसायमा पनि लाभ रहेको छ। साँझको समय मित्रहरूसँग घुमफिरमा बित्नेछ। अध्ययन अध्यापनमा विद्यार्थीहरूलाई सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नयाँ कामले गर्दाखेरि दिनचर्यामा बदलाव हुनसक्ला। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 497 पटक पढिएको
  • वि.सं. २०८१ पुष २५ गते बिहिबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोल

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 505 पटक पढिएको
  • वि.सं. २०८१ पुष २४ गते बुधबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- मेष राशि भएकाहरूको आज रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो भेटघाट तथा स्वादिष्ट भोजनको योग बनेको छ । विगतको श्रमको सफलताले थप काम गर्न उत्साह मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। समग्रमा दिन शुभ रहेको छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- वृष राशि भएकाहरूका लागि आज समय मध्यम रहनेछ । अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज मिथुन राशि भएकाहरूका लागि आज सम

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 595 पटक पढिएको
  • वि.सं. २०८१ पुष २३ गते मंगलबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ।परिवारमा मेलमिलाप रहनेछ । पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै र

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 515 पटक पढिएको
  • वि.सं. २०८१ पुष २२ गते सोमबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजि

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 510 पटक पढिएको
  • वि.सं. २०८१ पुष २१ गते आइतबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ । कर्मक्षेत्रमा गरिएको मिहिनेत र लगनशीलताका कारण विभिन्न अवसरले पछ्याउने तथा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुन

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 437 पटक पढिएको
  • वि.सं. २०८१ पुष २० गते शनिबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- मिथुन राशि हुनेहरुको आजको दिन सामान्य रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफल

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 627 पटक पढिएको
  • वि.सं. २०८१ पुष १९ गते शुक्रबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।कर्कट 

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 364 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.