मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। सोचेका काम बन्नेछन्। खर्च गर्ने बानीले घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) दिन राम्रो छ। आम्दानी हुनेछ। साथीभाइसँगको भेटले मनमा उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुन
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ, विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन्।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) निकटवर्ती व्यक्ति व
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्मक्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वादिष्ट भोजन र रमाइलो यात्राको अवसर मिल्ने सम्भावना छ। आर्थिक पक्ष मजबुत रहनेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) योजना कार्यान्वयनमा ढिलाइ भए पनि अन्ततः सफलता हात लाग्नेछ। व्यापारिक लाभ प्राप्त हुनेछ तर निर्णयमा सतर्कता आवश्यक छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) आत्मबल उच्च रहनेछ। सानो प्रयासबाट उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ। दीर्घकालीन योजनाहरू अघि बढाउन अनुकूल समय छ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा ढिलाइ र खर्चको दबाब देखिन्छ। पार
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक आयमा वृद्धि हुनेछ। जमिनसम्बन्धी लेनदेन लाभप्रद रहनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय उन्नति हुनेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामान्य दिन रहनेछ। शिक्षामा गरिएको श्रम फलदायी हुनेछ। प्रेम सम्बन्धमा सफलता प्राप्त हुने संकेत छन्। मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह) आलोचना वा आरोपको सामना गर्नुपर्ने सम्भावना छ। तर, आफ्ना कामप्रति आत्मसन्तोष रहनेछ। हरेक निर्णयमा विवेक र धैर्य आवश्यक छ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अप्रत्याशित स्रोतबाट सम्पत्ति आम्दानी हुनेछ। शत्रु पर
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक मेलमिलापका क्षण सुदृढ हुनेछन्। आय–आर्जन सामान्य रहे पनि अध्ययन–शिक्षामा उल्लेखनीय प्रगति सम्भावित छ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आत्मविश्वास उच्च रहनेछ। अवरुद्ध कामहरू पूरा हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफल परिणाम प्राप्त हुने सम्भावना बलियो छ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)स्वास्थ्यमा कमजोरी आउन सक्छ। खर्च बढ्ने देखिन्छ। अनावश्यक विवाद र तनावबाट सचेत रहनु आवश्यक छ।कर्कट - Cancer(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आय–आर्जन वृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। स्वास्थ्य पक्ष बलियो रहने
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ। वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययन वा परीक्षामा मनोनिवेश गर्नेहरूले सफलता प्राप्त गर्नेछन्। व्यक्तिगत जीवनमा प्रेमसम्बन्ध मजबुत बन्नेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्ने सम्भावना छ। शैक्षिक अवसरहरू अनुकूल हुनेछन्। तर, स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्य
काठमाडौं— आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि । मेषः विरोधी साथी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । व्यवहार गर्दा साथीको पहिचान गर्नुपर्ने समय आएको छ । सञ्चित धन खर्च हुनेछ । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।वृषः दिन सहज छ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारमा थोरै बोल्नु उचित हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।मिथुनः बोल्दा सचेत बन्नुपर्ने समय छ । शास्त्रको अध्ययनमा बितेको समय सफल बन्नेछ । व्यापारमा सहकार्य गर्नु उचित हुनेछ । परिवारको साथ र
काठमाडौं— आज २०८२ साल माघ २२ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्थी तिथि । मेषः सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।वृषः दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।मिथुनः आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।कर्क
काठमाडौं— आज २०८२ साल माघ २१ गते बुधबार फागुन कृष्ण पक्षको तृतीया तिथि। मेषः दिन सहज छ। साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ। बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।वृषः शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ। साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।मिथुनः बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन्। राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ। लगानी गर्
काठमाडौं— आज २०८२ साल माघ २० गते मंगलबार फागुन कृष्ण पक्षको द्वित्तिया तिथि। मेषः तपाईंको बोलीले बिग्रिएका कामहरु बन्नेछन्। शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ। आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ। अवसरको सदुपयोग गर्न सक्दा फाइदा हुनेछ।वृषः दिन सामान्य छ। लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ। परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ।मिथुनः शान्त भएर बस्नु उचित हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.