राशिफल

    Showing 371-380 of 1,073 items.
  • वि.सं. २०८१ फाल्गुण १४ गते बुधबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा सहयोगिहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। थप लगानीको लागि उपयुक्त समय रहेको छ। भगवान शिवलाई उखुको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धर्मकर्ममा रुचि बढ्नेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन प्रसन्न रहनेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)वैदेशिक यात्रा लाभदायक रहनेछ। परिवारमा पुरानो कुरालाई लिएर विचार नमिल्ने सम्भावना रहेको छ।

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 550 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण १३ गते मंगलबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मबलमा वृद्धि हुनेछ। सोचेको कार्य समयमा सम्पादन हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यावहारिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ नोकरीको लागि गरिरहेको प्रयत्नमा सफलता मिल्नेछ। आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)वैदेशिक रोजगारको लागि नयाँ अवसर मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। समाजमा वा मांगलिक कार्यमा सहभागी हुन पाइएला। शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग रात

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 511 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण १२ गते सोमबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज हजुर ऊर्जावान रहनुहुनेछ। मठ मन्दिर यात्राका योग छन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्य सम्बन्धी समस्यामा चिकित्सकको सल्लाह लिनुहोस्। व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)साझेदारी व्यापारबाट लाभ मिल्ला। रुचिगत कार्य हात लाग्नाले मन प्रसन्न रहनेछ। पारिवारिक सद्भा

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 599 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण ११ गते आइतबार, तपाईंको राशिफल

    मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट तपाईंको प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ। वृष : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथ मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ। मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट : हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ। आफ्ना साथीबाट असहयोग हुनेछ। स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ। परिवा

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 384 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण ०७ गते बुधबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ कार्य प्रारम्भ हुनेछ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मन प्रसन्न रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पारिवारिक कारणले मनमा अशान्त भावना जागृत हुनेछ। विवाद र झगडाबाट टाढा रहनुहोस्। सन्तानको स्वास्थलाई लिएर चिन्त

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 589 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण ०६ गते मंगलबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस्, सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आगन्तुकहरूले अलमल्याउँदा कार्यसम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्ना कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नोकरी वा पेशामा ईमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउन सक्नुहुनेछ। सामाजिक जी

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 336 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण ५ गते सोमबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नोकरी वा पेशामा नयाँ जिम्मेवारीको वहन गर्नुपर्ने हुन्छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। कलाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)कार्यक्षेत्रमा प्रतिस्पर्धीलाई उछिन्दै र विभिन्न

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 372 पटक पढिएको
  • वि.सं. २०८१ फागुन ४ गते आइतबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै धार्मिक समारोहमा सम्मिलित भइएला। मित्रहरूसँग रमाइलो भेटघाट हुनुको साथै दिन सुखमय रहनेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)समाजमा हजुरको कार्यकुशलताको चर्चा हुनेछ। मेहनतीहरूका लागि समय उत्साहजनक रहेको छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम सजिलै सम्पा

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 331 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण ३ गते शनिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा अनुभवको लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। निजी कार्यमा दौडधुप धेरै गर्नुपर्ला। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। घरपरिवारमा रमाइलो र मंगल कार्यको योग छ। विद्यार्थीहरूको पढाइ लेखाइमा प्रगति हुनेछ। राजनीतिक कार्यमा सफल मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यापार व्यवसायमा मनपर्ने इष्टमित्रको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा बुद्धिको उपयोगले कार्

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 445 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण २ गते शुक्रबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यर्थको कुरामा धन र समय खर्च हुन सक्ला। व्यापार व्यवसायमा लाभ मिल्नेछ। रोकिएका कार्यहरू सफलतापूर्वक सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ योजनाहरु बनाउँदा शुभचिन्तकहरूको सल्लाह लिनुहोला। कार्यक्षेत्रमा अरुको विश्वासमा आफ्नो कार्य नछोड्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको साथ र सहयोग मिल्नेछ। स्वरुचिको कार्य मिल्नाले मन प्रसन्न रहनेछ। आयस्रोत बढ्नेछ। राजकीय मामिलाहरू सु

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 444 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.