राशिफल

    Showing 361-370 of 1,073 items.
  • वि.सं. २०८१ फाल्गुण २४ गते शनिवार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ साथै आत्मविश्वासमा पनि वृद्धि हुनेछ। आजको शुभ रङ्ग पहेँलो हो भने शुभ अङ्क १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)विवादास्पद मामिलाहरू सुल्झिन सक्छन्। घरपरिवारबाट सोचे जस्तो सहयोग नमिल्ला यद्यपि नयाँ नोकरीमा सफलता मिल्ने योग रहेको छ । साथै व्यापार व्यवसायमा राम्रै लाभ मिल्नेछ। आजको शुभ रङ्ग गुलाबी हो भने शुभ अङ्क ३ रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सामाजिक दायित्व निर्वाह गर्नुपर्ला । धर्म वा आस्थामा रुचि बढ्नेछ। युवा वर्गहरूलाई शुभचिन्तकहर

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 488 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण २३ गते शुक्रबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा धैर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। जग्गा जमिन सम्बन्धी समस्याहरु सुल्झिनेछन्। व्यापारमा पारदर्शिता राख्नुहोला। बोलिको विपरीत अर्थ लाग्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्यको सन्दर्भमा अधिकारीहरूबाट अनुकूल आश्वासन मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नोकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला। समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ। स्वास्

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 608 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण २२ गते बिहीबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक सद्भाव बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बोलिको प्रभावले आँटेको कार्य सिद्ध गर्न सकिनेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)समाजमा प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनीमा घर परिवारमा सल्लाह अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)कार्यक्षेत्रमा काम बिग्रिने डरले मनमा अज्ञात भय रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अध्यात्मतिर झुकाव रहनेछ। आज

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 506 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण २१ गते बुधबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यापार व्यवसायमा हतारमा आएर निर्णय नलिनुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ नोकरीको लागि मार्ग प्रशस्त हुनेछ। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफन्तहरूको भनेजस्तो साथ सहयोग नमिल्ला। सन्तानको शिक्षालाई लिएर चिन्ता रहनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पराक्रम वा धैर्यमा वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। सामाजिक जमघटमा आफूलाई चिनाउन सकिने

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 633 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण २० गते मंगलबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सोधेको कुरामा मात्रै प्रतिक्रिया दिनु उचित रहनेछ साथै तटस्थ रहेर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग रात‍ो हो भने शुभ अंक ५ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)तपाईंको कलात्मकता र व्यवहारिकताको राम्रो संय‍ोजन हुनेछ। आज नयाँ योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सक्षम हुनुहुन्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आर्थिक दृष्टिकोणले आजको दिन राम्रो रहनेछ। यात्रामा सुविधा रहनेछ। सामा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 481 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण १९ गते सोमबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। पौष्टिक आहारको सेवन गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 470 पटक पढिएको
  • २०८१ फाल्गुण १८ गते आइतबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। धार्मिक स्थानमा दर्शन आदिको योजना बन्नेछ। भविष्यलाई लिएर योजनाहरू कोरिने छन्। अरू माथि पूर्ण विश्वास गरि नहाल्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)पहिला गरिएको कार्यबाट प्रसंशा मिल्नेछ। चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)अनावश्यक खर्चबाट जोगिने प्रयास गर्नुहोस्। मेहनतले नाम र ईनाम दिलाउन सक्छ। परिस्थिति अनुरूप निर्णय ल

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 662 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण १७ गते शनिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक र सामाजिक स्थिती सबल हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यर्थको कुरामा व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्न सक्छ । आकस्मिक धन लाभका यो

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 536 पटक पढिएको
  • वि.स.. २०८१ फाल्गुण १६ गते शुक्रबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन हुनेछ। पहिला गरिएका कार्यबाट राम्रो आम्दानी मिल्नेछ। नयाँ काम थालनी हुनेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कृषि र पशुपालनबाट मनग्य धन लाभ हुनेछ। सञ्चित धन उपयोग गरी नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ। आवश्यक परेको भौतिक सुख सुविधा जुटाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)हजुरको कर्मठता मानसम्मान दिलाउनुमा सहायक हुनेछ। शिक्षाको क्षेत्रमा पदोन्नतिका योग छन्। दिगो कामको जग बसाउने समय रह

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 469 पटक पढिएको
  • वि.सं. २०८१ फाल्गुण १५ गते बिहिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक सम्बन्धलाई सुधार गर्ने दिन रहेको छ। शत्रुहरू पराजित हुनेछन्। आत्मीयजनको सानिध्यताले मनमा स्फूर्ति जाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धर्म कर्ममा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन्

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 495 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.