राशिफल

    Showing 321-330 of 1,073 items.
  • आजको राशिफल बि.सं २०८२ वैशाख ६ गते शनिबार

    काठमाडौं— आजको राशिफल बि.सं २०८२ वैशाख ६ गते शनिबार ई.सं २०२५ अप्रिल १९ नेपाल सम्बत ११४५ चिल्लागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण षष्ठी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, शिव योग, विष्टि/भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ३७ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३० मिनेटमा हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दो

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 334 पटक पढिएको
  • वि.सं. २०८२ वैशाख ०४ गते बिहिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक तनाव बढ्न सक्छ, स्वास्थ्य कमजोर रहन सक्छ। अधुरो काममा अवरोध आउनसक्छ। विद्यार्थीले मेहनत गर्नुपर्नेछ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)रोकिएका कामहरू बन्नेछन्। लगानी लाभदायी हुनेछ। दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आत्मविश्वास बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। पारिवारिक तथा प्रेम जीवन राम्रो रहनेछ। सरकारी काममा सफलता मिल्नेछ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)परिवारसँग समय बिताउन सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। अध्ययनमा सुध

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 520 पटक पढिएको
  • वि.सं. २०८२ वैशाख ०३ गते बुधबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शारीरिक कमजोरीको अनुभूति हुनेछ। अध्ययन अध्यापनमा पछाडि परिएला मेहनतमा कमी नआउन दिनुहोस्। कार्य सम्पादन भएतापनि जाँच गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अक २ रहेको छ।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको कार्य सम्पादन गर्नमा सफल भइनेछ। नोकरी वा पेशामा अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलो पार्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अरुको सफलताको लागि खटिनु पर्ला। असफल कार्यलाई दोहोराएर गर्दा सफलता मिल्नेछ। टाढा भएका साथी हरूसँगको भेटघाटल

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 633 पटक पढिएको
  • वि.सं. २०८२ वैशाख ०२ गते मङ्गलबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परोपकारी संस्थामा तपाईंको नामको प्रशंसा हुनेछ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँनयाँ ठाउँको भ्रमणले मनमा उत्साह बढ्नेछ। पुर

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 562 पटक पढिएको
  • वि.सं. २०८२ वैशाख १ गते सोमबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन्। पढाई लेखाईमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ।  प्रेम जीवनमा रमाइलो यात्रा हुने योग छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज स्वास्थ्य राम्रो रहन सक्छ। विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा थप लगानीको वातावरण बन्न सक्छ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्न सक्छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन मेहेनत धेरै गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ भने आफन्त तथा विश्वा

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 536 पटक पढिएको
  • वि.सं. २०८१ चैत्र ३१ गते आइतबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज समय शुभ छ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य छ । मनमा उत्साह र उ

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 542 पटक पढिएको
  • वि.सं. २०८१ चैत्र ३० गते शनिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन्कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेशमा मन जानेछ। आलोचना

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 442 पटक पढिएको
  • वि.सं. २०८१ चैत्र २९ गते शुक्रबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 410 पटक पढिएको
  • वि.सं. २०८१ चैत्र २८ गते बिहिबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ।  परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  टाढाको यात्रा फलदायी हुँदैन ।कर्कट (हि, हु, हे, हो, डा, डि

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 539 पटक पढिएको
  • वि.सं. २०८१ चैत्र २७ गते बुधबार, तपाईंको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ। अध्ययनबाट

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 428 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.