राशिफल

    Showing 301-310 of 1,073 items.
  • आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा-जमिन वा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ। व्यापारमा लगानी विस्तारको अवसर प्राप्त हुन सक्छ। यद्यपि, अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आफन्त वा निकट व्यक्तिबाट विश्वासघातको सम्भावना देखिएकाले संवेदनशील निर्णयमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अनावश्यक हत

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 608 पटक पढिएको
  • आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन् कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेश

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 507 पटक पढिएको
  • आज २०८२ साल वैशाख २५ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज मेष राशिबाट चन्द्रमाको गोचर छैटौँ स्थानमा रहने भएकाले पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ। व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न सक्छ। यात्रा फलदायी रहन सक्छ भने कामले अरुलाई प्रभावित पार्न सकिन्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज चन्द्रमाको गोचर वृष राशिबाट पाँचौं स्थानमा रहने भएकाले अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 444 पटक पढिएको
  • आज २०८२ साल वैशाख २४ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ।  परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।  टाढाको यात्रा फलदायी हुँदैन । कर्कट (हि,

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 536 पटक पढिएको
  • आज २०८२ साल वैशाख २३ गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ। अध्ययनबाट

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 481 पटक पढिएको
  • आज २०८२ साल वैशाख २२ गते सोमबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अनावश्यक काममा समय व्यतित हुन सक्छ। आफूले सोचेका काममा प्रयास गरेअनुरुप सफलता नमिल्न सक्छ।  अनावश्यक काममा खर्च हुनबाट सतर्क रहनु होला। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दाजुभाईबाट सहयोग प्राप्त हुन्छ । काममा जागर बढ्नेछ । काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ प्राप्त हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज धन सम्बन्धि क्षेत्र सामान्य रहन्छ। आफन्तसँग विवाद र मानसिक तनाव हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक भेटघाटको समय छ । आम्दानीका नयाँ

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 480 पटक पढिएको
  • आज २०८२ साल वैशाख २१ गते आइतबार

    मेष— अध्ययन अध्यापनमा अलिक बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा मान सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।बृष— सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्ने

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 414 पटक पढिएको
  • आज २०८२ साल वैशाख २० गते शनिबार

    मेषः दिन राम्रो छ। राज्यका अंगबाट सहयोग प्राप्त हुनेछ। तपाईंको सञ्चित धन खर्च गराउने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। विपक्षीसँगको वार्तामा तपाईंको जित हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।वृषः बोलीका कारण राम्रो काम बन्नेछ। कुरा लुकाएर नराख्नु फाइदा हुनेछ। साथीभाइको साथ मिलेको मौकामा आफ्नो काम गर्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।मिथुनः सञ्चित धन खर्च हुने दिन छ। आफन्तले राम्रो साथ दिनेछन्। तपाईंले सुझावलाई सहजै ग्रहण गर्नुपर्नेछ। सन्तानबाट सुखको अनुभूति हुनेछ। भाग्यको स्थानमा शुभग्रह बसेकाले परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।कर्कटः आफ्नै बोलीका कारण तपाईं फस्ने जोखिम छ।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 468 पटक पढिएको
  • आज २०८२ साल वैशाख १९ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सफलता मिल्नेछ। स्वादिष्ट भोजन र यात्राको अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)योजना कार्यान्वयनमा ढिलाइ भए पनि सफलता मिल्नेछ। व्यापारिक फाइदा हुनेछ। सतर्कता आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आत्मबल उच्च रहनेछ। सानो प्रयासले राम्रो उपलब्धि हात लाग्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उत्तम समय छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काममा ढिलाइ हुनसक्छ। खर्च बढ्ने सम्भावना छ। पारिवारिक सन्तुलनमा ध्यान दिनुहोस्। सिंह (मा, मि, मु, मे, मो, टा,

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 627 पटक पढिएको
  • आज २०८२ साल वैशाख १८ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनु पर्छ। अनावश्यक विवादबाट बच्न आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएको धन हात पर्ने योग छ। आय र स्वास्थ्य दुवैमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)काममा सफलता र नयाँ सुरुवातको अवसर छ। मानसिक तनाव कम

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 597 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.