राशिफल

    Showing 291-300 of 1,073 items.
  • आज २०८२ साल जेठ ०९ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजिक काम र धर्म

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 567 पटक पढिएको
  • आज २०८२ साल जेठ ०८ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लक्ष्यप्रति एकाग्रता राख्न सकेमा सफलता मिल्नेछ। लगानी लाभदायक बन्नेछ। आँट र प्रयासले नयाँ अवसर प्राप्त हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पुराना आकाङ्क्षा पूरा हुने समय छ। मिहिनेतको कदर हुनेछ। कर्मक्षेत्रमा उन्नतिको संकेत देखिन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)सकारात्मक सोच र पहलले सफल परिणाम ल्याउनेछ। जिम्मेवारीको अवसर मिल्नेछ। प्रतिष्ठा बढ्ने दिन हो। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पुरस्कृत समय हो, मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि सम्हालिँदै अगाडि बढ्न सकिनेछ। सिंह (मा, मि,

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 495 पटक पढिएको
  • आज २०८२ साल जेठ ०७ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभदायक लगानीका अवसरहरू प्राप्त हुनेछन्। शुभचिन्तकहरूको सहयोगले व्यक्तित्व विकास हुनेछ। व्यापारिक लाभ र पारिवारिक सन्तुलन कायम रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)व्यापार व्यवसायको विस्तार तथा सरकारी अवसरहरू मिल्ने दिन छ। आर्थिक रूपमा लाभदायक समय रहनेछ। अध्ययन र पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)चुनौतीहरूका बीचमा पनि सफलता हात पार्न सकिन्छ। प्रतिष्ठा बढ्नेछ, अध्ययनमा प्रगति हुनेछ। पारिवारिक मामिलामा धैर्यता आवश्यक रहला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अनावश्यक चिन

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 517 पटक पढिएको
  • आज २०८२ साल जेठ ०६ गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन शुभ रहनेछ। अवरोधहरू हट्नेछन्, सहयोग प्राप्त हुनेछ, र व्यवसायिक लाभ मिल्नेछ। नयाँ योजनाहरूको थालनीको अवसर जुर्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यमा सुधार आउनेछ, रोकिएको धन हात पर्ने सम्भावना छ। मेहनत अनुसारको सफलता पाइनेछ, र मित्र-परिवारको सहयोगले मनोबल उच्च हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिश्रित दिन रहनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ, जसले कार्यक्षमता घटाउन सक्छ। काममा ढिलाइ भए पनि व्यवसायमा सफलता मिल्नेछ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)समस्याहरू दोहोरिन सक्छन्, समयमै काम सम्प

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 530 पटक पढिएको
  • आज २०८२ साल जेठ ०५ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा,

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 602 पटक पढिएको
  • आज २०८२ साल जेठ ०३ गते शनिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दोहोर्याउनुहोस्। यात्रा हुनसक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)अवसर खोज्ने समय हो। दीर्घकालीन फाइदा हुने योजना बन्न सक्छ। दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँ कामले नाम र लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्ययनमा राम्रो प्रग

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 496 पटक पढिएको
  • आज २०८२ साल जेठ ०२ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्पत्ति आर्जनको अवसर मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च हुने जोखिम छ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। भाग्यका स्थानमा चन्द्रमा बसेकाले नयाँ कुराको सुरुवात गर्ने दिन छ। योजना बनाएको भए सफलता मिल्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बोल्ने क्रममा विचार पुर्याउनुहोस्। मित्र टाढिन सक्छन्, सचेत रहनुहोस्। दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र स

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 562 पटक पढिएको
  • आज २०८२ साल जेठ ०१ गते बिहिबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)इच्छाशक्ति बलियो बन्नेछ, प्रयास

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 473 पटक पढिएको
  • आज २०८२ साल वैशाख ३० गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ईर्श्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहन

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 576 पटक पढिएको
  • आज २०८२ साल वैशाख २९ गते सोमाबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको प्रशंसा हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। इमान्दार प्रयासमार्फत लक्ष्यमा पुग्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छ। शैक्षिक सफलता तथा प्रेम सम्बन्धमा नजिकको अनुभूति आजको विशेषता बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ स्थानको भ्रमणले मानसिक ताजगी ल्याउनेछ। प

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 595 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.